Nepal



एनआईसी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक, नेपाली लोक बाजाको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्य

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित ल

सेयर कारोबार शुक्रबार पनि खुल्न सक्ने, आधिकारिक निर्णय कुर्दै लगानीकर्ता

काठमाडौं । सरकारले शुक्रबार पनि सेयर कारोबार खुलाउने सम्भावना देखिएको छ । आईतबार बसेको मन्त्रिप
BizKhabar Online » BizKhabar Online

सेयर कारोबार शुक्रबार पनि खुल्न सक्ने, आधिकारिक निर्णय कुर्दै लगानीकर्ता

काठमाडौं । सरकारले शुक्रबार पनि सेयर कारोबार खुलाउने सम्भावना देखिएको छ । आईतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेपनि नेपाल स्टक एक्सचेन्ज नेप्सेले भने सेयर कारोबार प्रभावित हुन नदिनका लागि शुक्रबारसम्मै कारोबार खुला गर्ने तयारी गरेको हो । नेप्सेका एक अधिकारीका अनुसार आइतबार सार्वजनिक […]

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकर
BizKhabar Online » BizKhabar Online

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा भएको सुनुवाइ अधुरो रहेपछि मुद्दा सोमबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ। आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो। तर सुनुवाइ नसकिएपछि अदालतले मुद्दालाई सोमबारका लागि स्थगित गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी […]

एसएमई कर्जामा नयाँ व्यवस्था : ३ करोडसम्मको कर्जामा ६० प्रतिशत जोखिम भार

काठमाडौं । नेपाल राष्ट्र बैंकले एसएमई कर्जामा नयाँ व्यवस्था थप गरेको छ । इजाजतपत्रप्राप्त बैंक त
BizKhabar Online » BizKhabar Online

एसएमई कर्जामा नयाँ व्यवस्था : ३ करोडसम्मको कर्जामा ६० प्रतिशत जोखिम भार

काठमाडौं । नेपाल राष्ट्र बैंकले एसएमई कर्जामा नयाँ व्यवस्था थप गरेको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा केहि बुँदा थप गर्दै साना तथा मझौला उद्यम (एसएमई) कर्जासम्बन्धी नयाँ व्यवस्था थप गरेको हो। राष्ट्र बैंकले अन्य सम्पत्तिसम्बन्धी प्रावधानअन्तर्गत निश्चित मापदण्ड पूरा गर्ने एसएमई कर्जालाई ६० प्रतिशत जोखिम भारमा […]

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्
BizKhabar Online » BizKhabar Online

एशोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ समुहको उम्मेदवारी दर्ता, यी हुन् १९ उम्मेदवार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासंघको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समुहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समुहले उम्मेदवारी दर्ता गराएका हुन् । ज्योत्सना समूहले उपाध्यक्ष सहित १६ जना सदस्यले बिहीबार हनुमान जयन्तीको अवसर […]

सेयर बजारमा १०० अंक बढीको पहिरो, धर्मराए लगानीकर्ता

काठमाडौं । नयाँ सरकार गठनभएसँगै सेयर बजार निरन्तर जस्तो ओरालो लागेको छ । यो क्रमले आइतबार पनि निन
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा १०० अंक बढीको पहिरो, धर्मराए लगानीकर्ता

काठमाडौं । नयाँ सरकार गठनभएसँगै सेयर बजार निरन्तर जस्तो ओरालो लागेको छ । यो क्रमले आइतबार पनि निन्तरता पाएको छ । आज नेप्से परिसूचकमा पहिरो गएको छ । यसदिन परिसूचक १०५ दशमलव ५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलव ६८ अंकको बिन्दुमा झरेको छ । नयाँ सरकारले धमाधम सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा व्यवसायीहरुलाई पक्राउ […]

आइटी क्षेत्रमा उदाउँदै नेपाल : आयात घटेर निर्यात बढ्दा देशको भुक्तानी सन्तुलनमै सकारात्मक नतिजा

काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण दबावमा पर्दै आएको नेपालको भुक्तानी सन्तुलन पछिल्लो स
BizKhabar Online » BizKhabar Online

आइटी क्षेत्रमा उदाउँदै नेपाल : आयात घटेर निर्यात बढ्दा देशको भुक्तानी सन्तुलनमै सकारात्मक नतिजा

काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण दबावमा पर्दै आएको नेपालको भुक्तानी सन्तुलन पछिल्लो समय सकारात्मक देखिएको छ । विदेशमा गएका श्रमिक नेपालीहरुले पठाएको रेमिट्यान्स, नेपालले बढाएको आन्तरिक उत्पादन र विद्युत निर्यातलगायतका सूचकहरुमा देखिएको सकारात्मक नतिजाले नेपालको भुक्तानी सन्तुलनमा विशेष योगदान दिँदै आएका छन् । यसै सन्दर्भमा पछिल्लो समय नेपालबाट हुने सूचना प्रविधि (आइटी) […]

मन्त्रिपरिषद् बैठक बस्दै, सरकारका नियमित काम कारबाहीबारे छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्र
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठक बस्दै, सरकारका नियमित काम कारबाहीबारे छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको हो । बैठकमा सरकारका नियमित काम कारबाही र मन्त्रीहरूको भूमिकाबारे छलफल हुने बताइएको छ ।

साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि

रियाद । साउदी अरबले शनिबार ‘शम्स’ नामक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष क्षेत्रमा म
BizKhabar Online » BizKhabar Online

साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि

रियाद । साउदी अरबले शनिबार ‘शम्स’ नामक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्दै अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । साउदी प्रेस एजेन्सीका अनुसार उक्त उपग्रह अन्तरिक्ष प्रक्षेपण प्रणालीमार्फत आर्टेमिस–२ अभियान अन्तर्गत अन्तरिक्षमा पठाइएको हो । यस सफलतासँगै साउदी अरब आर्टेमिस कार्यक्रम अन्तर्गतको अभियानमा सहभागी हुने पहिलो अरब राष्ट्र बनेको छ, जसलाई अन्तरिक्ष क्षेत्रमा ऐतिहासिक उपलब्धिका […]

अब सातामा दुई दिन सरकारी बिदा, यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं । भोलीदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा हुने भएको छ । आईतबार बसेको मन्त्रिपरिषदको ब
BizKhabar Online » BizKhabar Online

अब सातामा दुई दिन सरकारी बिदा, यस्तो छ मन्त्रिपरिषदको निर्णय

काठमाडौं । भोलीदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा हुने भएको छ । आईतबार बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए […]

एक महिनामा भारतको विदेशी मुद्रा सञ्चिति ४० अर्ब डलर बढी घट्यो, आरबीआईको हस्तक्षेपपछि के हुँदैछ ?

युद्ध सुरु भएदेखि, भारतले विभिन्न आर्थिक मोर्चामा नोक्सानी बेहोरेको छ । भारतको विदेशी मुद्रा सञ्
BizKhabar Online » BizKhabar Online

एक महिनामा भारतको विदेशी मुद्रा सञ्चिति ४० अर्ब डलर बढी घट्यो, आरबीआईको हस्तक्षेपपछि के हुँदैछ ?

युद्ध सुरु भएदेखि, भारतले विभिन्न आर्थिक मोर्चामा नोक्सानी बेहोरेको छ । भारतको विदेशी मुद्रा सञ्चिति सबैभन्दा बढी प्रभावित भएको छ, जसमा शेयर बजार दुर्घटनाग्रस्त भएको छ काठमाडौं । फेब्रुअरीको अन्तिम दिन सुरु भएको इजरायल–इरान युद्धपछि भारतको विदेशी मुद्रा सञ्चिति निरन्तर घट्दै गएको छ । मार्च २७ मा समाप्त भएको हप्तामा उल्लेखनीय गिरावट रेकर्ड गरिएको थियो […]

प्रतिनिधिसभा बैठक : सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रत
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक : सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । गत शुक्रबार सभामुख पदमा मनोनयन दर्ता गर्ने क्रममा अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

अनलाइन सट्टेबाजीसम्बन्धी सात हजार बढी एप तथा वेबसाइट बन्द

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन पछि अनलाइन सट्टेबाजीसँग सम्बन्धित ७ हज
BizKhabar Online » BizKhabar Online

अनलाइन सट्टेबाजीसम्बन्धी सात हजार बढी एप तथा वेबसाइट बन्द

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन पछि अनलाइन सट्टेबाजीसँग सम्बन्धित ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द गरिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता एप र यूआरएल तत्काल रोक्न निर्देशन दिएपछि अवैध सट्टेबाजीको कारोबार हुने यस्ता एपहरु बन्द गरिएका हुन् । पछिल्लो एक सातामा अनलाइन सट्टेबाजीबारे ५० भन्दा बढी गुनासो […]

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई हुँदै, आज छुट्लान कि नछुट्लान ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश ल
BizKhabar Online » BizKhabar Online

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई हुँदै, आज छुट्लान कि नछुट्लान ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइ हुने भएको हो । ओली र लेखक यही चैत १४ गते पक्राउ परेका थिए । अध्यक्ष ओलीकी पत्नी राधिका […]

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, ५६ दिनको लागि आज ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, ५६ दिनको लागि आज ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्
BizKhabar Online » BizKhabar Online

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ । कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको छ । यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो […]

वीरगन्ज नाकाबाट सात महिनामा ४९७ विद्युतीय गाडी भित्रियो, ९६ करोड ३६ लाख राजस्व संकलन

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने च
BizKhabar Online » BizKhabar Online

वीरगन्ज नाकाबाट सात महिनामा ४९७ विद्युतीय गाडी भित्रियो, ९६ करोड ३६ लाख राजस्व संकलन

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४३ […]

गृहमन्त्री सुदन गुरुङले भने–३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइएको रहेछ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले अपराधीलाई लगाउनुपर्ने हत्कडी ३६ वर्षदेखि सुरक्षाकर्मीलाई ल
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री सुदन गुरुङले भने–३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइएको रहेछ

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले अपराधीलाई लगाउनुपर्ने हत्कडी ३६ वर्षदेखि सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । पछिल्लो समय भ्रष्टाचारमा मुछिएका र गुण्डागर्दीमा संलग्नलाई पक्राउ गर्ने अभियानमा लागेका गृहमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । पुराना भनिएका दलले सत्तामा रहँदा अपराधीलाई संरक्षण गरी सुरक्षाकर्मीलाई बन्धक बनाइएको उनले संकेत […]

सुनको मूल्य चार दिनदेखि स्थिर, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्ला ४ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । गएको हप्ता बिहीबार प्रतितो
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य चार दिनदेखि स्थिर, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्ला ४ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । गएको हप्ता बिहीबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार, शनिबार र आज आईतबारसम्म पनि सोही मूल्यमै कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आईतबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम छ […]

अर्थमन्त्री डा. वाग्लेको पहिलो साता : तीन ठूला निर्णयसँगै सुधारको संकेत, बजेट तयारी सुरु

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेको पहिलो सातामै आर्थिक सुधार, राजश्व व
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री डा. वाग्लेको पहिलो साता : तीन ठूला निर्णयसँगै सुधारको संकेत, बजेट तयारी सुरु

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेको पहिलो सातामै आर्थिक सुधार, राजश्व व्यवस्थापन र निजी क्षेत्रको विश्वास अभिवृद्धिमा केन्द्रित महत्वपूर्ण कदमहरू चालेका छन् । चैत्र १३ गते पद तथा गोपनीयताको शपथ लिएपछि उनी निरन्तर छलफल, अन्तरक्रिया र निर्णय प्रक्रियामा सक्रिय देखिएका छन् । अर्थमन्त्री वाग्लेको पहिलो साताको गतिविधिले आर्थिक सुधार, प्रशासनिक पारदर्शिता र निजी […]

निर्विरोध नवनिर्वाचित सभामुख अर्यालको शपथ आज

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछ
BizKhabar Online » BizKhabar Online

निर्विरोध नवनिर्वाचित सभामुख अर्यालको शपथ आज

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे २ बजे एक समारोहकाबीच पद तथा गोपनीयताका शपथ खुवाउने कार्यक्रम रहेको छ । त्यसअघि अहिले विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय […]

आजदेखि कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको
BizKhabar Online » BizKhabar Online

आजदेखि कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्ड बाट पाएको थियो । जसमध्ये केही हिस्सा प्रभावित […]

दुवै सदनको बैठक बस्दै, सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । जसअनुसार सिंहदरबारस्थित निर्माणाधीन सङ्घी
BizKhabar Online » BizKhabar Online

दुवै सदनको बैठक बस्दै, सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । जसअनुसार सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । अर्याल शुक्रबार सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। आजको बैठकमा ‘सभामुख पदमा […]

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साध
BizKhabar Online » BizKhabar Online

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र […]

सरकारले पाँच महिनापछि किसान सूचीकरण गर्ने, १७ लाख ३७ हजार किसान सूचीबद्ध हुने

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गर
BizKhabar Online » BizKhabar Online

सरकारले पाँच महिनापछि किसान सूचीकरण गर्ने, १७ लाख ३७ हजार किसान सूचीबद्ध हुने

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ । किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा अनुदान उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अनलाइन प्रणालीमा प्रविधिक समस्या आएपछि गत कात्तिक २५ गतेदेखि सञ्चालन हुनसकेको थिएन । सूचीकृत किसानलाई रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन, सुविधा उपलब्ध गराउने योजना रहेको उक्त […]

फेवातालको मापदण्डमा पर्ने ३२ वटा संरचनामा डोजर चल्यो, बिहान ५ बजेदेखि नै एक्सन

काठमाडौं । फेवातालको मापदण्डमा पर्ने ३२ संरचना भत्काइएको छ । पोखरा महानगरीय प्रहरी बलका प्रमुख प
BizKhabar Online » BizKhabar Online

फेवातालको मापदण्डमा पर्ने ३२ वटा संरचनामा डोजर चल्यो, बिहान ५ बजेदेखि नै एक्सन

काठमाडौं । फेवातालको मापदण्डमा पर्ने ३२ संरचना भत्काइएको छ । पोखरा महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापाका अनुसार, शुक्रबार राति गृहमन्त्रालयको निर्देशनपछि महानगरले आज बिहान ५ देखि ९ बजेसम्म उक्त संरचनामा डोजर चलाएको हो। फेवातालको ६५ मिटर मापदण्डमा करिब एक दर्जन सरकारी र पाँच सयभन्दा बढी व्यक्तिगत संरचना रहेको छ। अघिल्लो बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहले […]

युएईमा ड्रोन आक्रमणमा परी घाइते सातमध्ये ६ जना नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँँ । संयुक्त अरब इमिरेट्स(युएई) को अबुधाबीको अजबान क्षेत्रमा ड्रोन आक्रमणमा घाइते भएका सा
BizKhabar Online » BizKhabar Online

युएईमा ड्रोन आक्रमणमा परी घाइते सातमध्ये ६ जना नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौँँ । संयुक्त अरब इमिरेट्स(युएई) को अबुधाबीको अजबान क्षेत्रमा ड्रोन आक्रमणमा घाइते भएका सात मध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अबुधाबीस्थित नेपाली दूतावासले शनिबार विज्ञप्ति जारी गरी गम्भीर एक जनाको उपचार भइरहेको र उनको अवस्था पनि खतरामुक्त रहेको जनाएको छ । साथै उनी पनि छिट्टै डिस्चार्ज हुनसक्ने सम्भावना रहेको दूतावासले जनाएको छ […]

शरीरको ‘तौल घटाउने’ सात आयुर्वेदिक तरिकाहरू, जो यसकारण छन् प्रभावकारी

काठमाडौं । तौल घटाउने आयुर्वेदिक दृष्टिकोण अपनाउनु धेरै फाइदाजनक साबित हुन्छ । यसले तौल घटाउने र
BizKhabar Online » BizKhabar Online

शरीरको ‘तौल घटाउने’ सात आयुर्वेदिक तरिकाहरू, जो यसकारण छन् प्रभावकारी

काठमाडौं । तौल घटाउने आयुर्वेदिक दृष्टिकोण अपनाउनु धेरै फाइदाजनक साबित हुन्छ । यसले तौल घटाउने र समग्र स्वास्थ्यलाई जोड दिन्छ । आयुर्वेदले शरीरको अतिरिक्त बोसो घटाउन र मेटाबोलिक र हर्मोनल स्वास्थ्य सन्तुलनमा राख्न मद्दत गर्ने सात सरल र प्रभावकारी विधिहरू प्रदान गर्दछ । के तपाईंलाई लाग्छ कि मोटोपन केवल अत्यधिक खाना, सुस्त मेटाबोलिज्म, अस्वस्थ जीवनशैली, […]

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प, ८ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय व
BizKhabar Online » BizKhabar Online

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प, ८ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो । यहाँ एक घर पूर्ण रूपमा भत्किएको थियो, जसमा आठ बासिन्दा मृत्यु भएका थिए भने एक बच्चा […]

इरान-अमेरिका युद्ध : दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता

काठमाडौं । इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उ
BizKhabar Online » BizKhabar Online

इरान-अमेरिका युद्ध : दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता

काठमाडौं । इरानले शुक्रबार मध्यपूर्वमा दुई अमेरिकी सैनिक विमान नष्ट गरेको छ । यस घटनामा एक चालक उद्धार गरिएको छ भने कम्तीमा अर्को अझै हराइरहेको छ । यो घटना युद्धको क्रममा पहिलो पटक अमेरिकी विमान नष्ट भएको क्षणको रूपमा लिइएको छ । पहिलो विमान इरानभित्र नष्ट भएको थियो । उद्धार गरिएको चालकको जीवन सुरक्षित छ, […]

शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ, भैरहवाबाट फर्कदैं गर्दा बाटोबाटै समातिए

काठमाडौँ । जगदम्बा होल्डिङ्सका अध्यक्ष एवम् शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन
BizKhabar Online » BizKhabar Online

शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ, भैरहवाबाट फर्कदैं गर्दा बाटोबाटै समातिए

काठमाडौँ । जगदम्बा होल्डिङ्सका अध्यक्ष एवम् शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अग्रवाललाई भैरहवाबाट काठमाडौं फर्कदैं गर्दा बाटोबाटै पक्राउ गरेको हो । हिजो साँझमात्रै उनका बुबा शंकरलाल अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियोे ।

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन, ब्याजको लोभमा साँवा गुम्नसक्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको स
BizKhabar Online » BizKhabar Online

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन, ब्याजको लोभमा साँवा गुम्नसक्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो । कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ […]

आन्तरिक राजस्व कार्यालयले भन्यो-अनलाइन सिस्टमबाहेकका सेवा लिनुपरे स्वयं उपस्थित हुनु, विचौलियाबाट सावधान रहनु

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले सम्पूर्ण करदाताहरूसमक्ष करसम्बन्धी सेवा लिँदा
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालयले भन्यो-अनलाइन सिस्टमबाहेकका सेवा लिनुपरे स्वयं उपस्थित हुनु, विचौलियाबाट सावधान रहनु

काठमाडौं । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले सम्पूर्ण करदाताहरूसमक्ष करसम्बन्धी सेवा लिँदा सजगता अपनाउन र निर्धारित प्रक्रिया पालना गर्न आग्रह गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै सेवा प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन विभिन्न निर्देशनहरू सार्वजनिक गरेको हो। कार्यालयका अनुसार हाल अधिकांश करसम्बन्धी सेवाहरू विद्युतीय प्रणाली (अनलाइन सिस्टम) मार्फत प्रदान गरिँदै आएको छ। यद्यपि, […]

कलाकार सागर लम्साल (बले) पक्राउ, बलात्कार गरेको आरोपमा अनुसन्धान हुने

काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको
BizKhabar Online » BizKhabar Online

कलाकार सागर लम्साल (बले) पक्राउ, बलात्कार गरेको आरोपमा अनुसन्धान हुने

काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।

हिलटप हिल्स रिसोर्टद्वारा साधारण शेयर निष्कासनको तयारी, लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । हिलटप हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तय
BizKhabar Online » BizKhabar Online

हिलटप हिल्स रिसोर्टद्वारा साधारण शेयर निष्कासनको तयारी, लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । हिलटप हिल्स रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ। यस सम्बन्धमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको छ, जसअनुसार क्यापिटलले शेयर निष्कासन प्रक्रियालाई व्यवस्थापन गर्नेछ। कम्पनीका अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल ४० […]

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले न
BizKhabar Online » BizKhabar Online

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै होइन पुरस्कार नै जित्ने अवसर प्रदान […]

Get more results via ClueGoal