प्रधानमन्त्री आज सुदूरपश्चिमका सांसदहरुसँग छलफलमा
newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफलप्रधानमन्त्री आज सुदूरपश्चिमका सांसदहरुसँग छलफलमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा सुदूरपश्चिमका समस्या र स्थानीय माग अनि समस्या समाधानको उपायबारे छलफल गरेका हुन् । हिजोमात्रै उनले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए । Read more














