व्यवसायी दीपक भट्ट कालोसूचीमा : सम्पत्ति शुद्धीकरण अनुसन्धानका कारण पासपोर्ट रोक्का
newsare.net
काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरणको कसव्यवसायी दीपक भट्ट कालोसूचीमा : सम्पत्ति शुद्धीकरण अनुसन्धानका कारण पासपोर्ट रोक्का
काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेकाले उनलाई कालोसूचीमा समावेश गरिएको स्रोतले बताएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो। तर उनीमाथि कस्तो प्रकृतिको अनुसन्धान भइरहेको हो भन्ने बारेमा कुनै पनि सरकारी निकायले आधिकारिक जानकारी दिएको छैन। Read more














