मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, कुन–कुन परे ?
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिकमार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, कुन–कुन परे ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये मार्जिन कारोबारका लागि १२३ वटा कम्पनी मात्रै योग्य रहेको नेप्सेले जनाएको छ । नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको […] Read more














