मूल्य नबढाए निगमले महिनामै साढे २६ अर्ब घाटा बेहोर्ने, किन बढाइएन डिजेल–पेट्रोल र ग्यासको मूल्य ?
newsare.net
काठमाडौं । पछिल्लो करिव १ महिनादेखि मध्यपूर्वमा देखिएको तनावले विश्वका धेरै देशहरुमा पेट्रोलियमूल्य नबढाए निगमले महिनामै साढे २६ अर्ब घाटा बेहोर्ने, किन बढाइएन डिजेल–पेट्रोल र ग्यासको मूल्य ?
काठमाडौं । पछिल्लो करिव १ महिनादेखि मध्यपूर्वमा देखिएको तनावले विश्वका धेरै देशहरुमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । सानादेखि ठुला देशहरुमा पेट्रोलियम पदार्थको अभावसँगै मूल्य पनि उच्च हुँदा नेपालमा भने हालसम्म अभावको सामना गर्नु नपरेपनि मूल्यमा भने केहि वृद्धि भएकै छ । नेपालले तेल आयात गर्ने भारतबाट भनेबमोजिमकै पेट्रोलियम पदार्थ पाइरहँदा नेपालमा अभाव […] Read more














