म्युचुअल फन्डहरुको लगानी बैंकबाट सेयरमा सिफ्ट हुँदै, यस्तो छ पछिल्लो तथ्यांक
newsare.net
काठमाडौं । म्युचुअल फन्डहरुले बैंकबाट सेयरमा लगानी सिफ्ट गर्न थालेका छन् । नेपालमा सञ्चालनमा रहम्युचुअल फन्डहरुको लगानी बैंकबाट सेयरमा सिफ्ट हुँदै, यस्तो छ पछिल्लो तथ्यांक
काठमाडौं । म्युचुअल फन्डहरुले बैंकबाट सेयरमा लगानी सिफ्ट गर्न थालेका छन् । नेपालमा सञ्चालनमा रहेका ५७ वटा (खुला र बन्दमुखी) म्युचुअल फन्डहरुले बैंक मौज्दात घटाएर सेयर बजारमा लगानी बढाएका हुन् । माघ महिनाको तुलनामा फागुनमा म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाएका हुन् । एक महिनामा यी फन्डहरुको सेयर बजारमा लगानी ५ अर्ब ६१ करोड ११ […] Read more














