केन्द्रीय बैंकहरुमार्फत हुन्छ देशहरुबीच सयौ टन सुनको खरीद विक्री, यसरी हुन्छ एकअर्कामा हस्तान्तरण
newsare.net
जब कुनै देशले आफ्नो आवश्यकता पूरा गर्न सुन बेच्छ, त्यो कसरी खरिदकर्तालाई हस्तान्तरण गरिन्छ ? पहिलकेन्द्रीय बैंकहरुमार्फत हुन्छ देशहरुबीच सयौ टन सुनको खरीद विक्री, यसरी हुन्छ एकअर्कामा हस्तान्तरण
जब कुनै देशले आफ्नो आवश्यकता पूरा गर्न सुन बेच्छ, त्यो कसरी खरिदकर्तालाई हस्तान्तरण गरिन्छ ? पहिले, बेचेको सुन विशेष जहाजहरू मार्फत खरिदकर्ता देशमा पुर्याइने गरिन्थ्यो, अहिले कस्तो प्रणाली छ ? काठमाडौं । पछिल्लो समय रूस र टर्कीले आफ्नो सुन भण्डारबाट उल्लेखनीय मात्रामा सुन बेचेका छन् । २५ वर्षमा पहिलो पटक रूसले आफ्नो केन्द्रीय बैंकको भण्डारबाट […] Read more














