Nepal



Punggol's first self-driving shuttle service officially opens to the public

Punggol's first self-driving shuttles made their public debut on Wednesday (April 1), said service operator Grab.The shuttles — called Autonomously Intelligent Ride (Ai.R) — ply two of three planned routes around the neighbourhood: Route 1 connects Punggo

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छु : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदू
BizKhabar Online » BizKhabar Online

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छु : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेट गर्न पुगेका नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी […]

आईपीओ निष्काशनमा म्यानुपुलेसन रोक्दै सेबोन, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्काशनमा वित्तीय विवरणको म्यानुपु
BizKhabar Online » BizKhabar Online

आईपीओ निष्काशनमा म्यानुपुलेसन रोक्दै सेबोन, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्काशनमा वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ नियम लागू गर्ने भएको छ । धितोपत्र बोर्डले बैशाख १ गतेदेखि ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि पेस भएका वित्तीय विवरणको पुनरावलोकन सम्बन्धी मापदण्ड २०८२’ लागू गर्न लागेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० मा उल्लेखित बोर्डको विशेषाधिकार अन्तर्गत […]

भृकुटी स्टक ब्रोकिङकाे लाइसेन्स निलम्बन, लगानीकर्ताको ५ अर्बभन्दा बढी दायित्व बाँकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीको धितोपत्र
BizKhabar Online » BizKhabar Online

भृकुटी स्टक ब्रोकिङकाे लाइसेन्स निलम्बन, लगानीकर्ताको ५ अर्बभन्दा बढी दायित्व बाँकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालन अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको छ। बोर्डका अनुसार कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावली, २०६४ को नियम ३१ विपरीत ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितो रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको पाईएपनि अनुमतिपत्र निलम्बन गरिएको हो […]

मेरो कार्यकालमा महासंघले नयाँ उचाई हासिल गरेको छ : अध्यक्ष चन्द्र प्रसाद ढकाल

मैले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा थियो । कोभिड–१९
BizKhabar Online » BizKhabar Online

मेरो कार्यकालमा महासंघले नयाँ उचाई हासिल गरेको छ : अध्यक्ष चन्द्र प्रसाद ढकाल

मैले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा थियो । कोभिड–१९ महामारीको असर, अन्तर्राष्ट्रिय द्वन्द्वको प्रभाव, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले समग्र अर्थतन्त्रलाई कमजोर बनाएको थियो । त्यस्तो जटिल अवस्थामा हाम्रो पहिलो प्राथमिकता निजी क्षेत्रको मनोबल जोगाउनु, आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउनु र लगानीमैत्री वातावरण निर्माण […]

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै, सञ्चार मन्त्रालयमा छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका द
BizKhabar Online » BizKhabar Online

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै, सञ्चार मन्त्रालयमा छलफल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ । परराष्ट्र मन्त्रालयका अधिकारीसमेतको उपस्थितिमा भएको भेटमाविश्व बैंकको सहयोगमा कार्यान्वयन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट’, मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, ‘डेटा’ व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे […]

२८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन, साबिककै मूल्य

काठमाडौँ । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाको २८ दिनको प्याकेजको समय बढाएर ३० दिन बनाएक
BizKhabar Online » BizKhabar Online

२८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन, साबिककै मूल्य

काठमाडौँ । नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाको २८ दिनको प्याकेजको समय बढाएर ३० दिन बनाएको छ । टेलिकमका अनुसार ‘कम्बो–२९९ प्याक’को समयावधि मङ्गलबार रातिदेखि बढाएर ३० दिनको बनाइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मङ्गलबार नेपाल टेलिकमसँग छलफलपश्चात यो व्यवस्था लागु गरिएको हो । नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक रीना […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसदिन नेप्स
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यसदिन नेप्से परिसूचक ४५.१२ अंकले बढेर २ हजार ८ सय २ दशमलव ५२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २ सय ५१ कम्पनीको सेयर भाउ बढेको छ भने १५ कम्पनीको घटेको छ । बुधबार ८ अर्ब ३१ करोड ८९ […]

इन्धनमा मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि सँगसँगै सार्वजनिक सवारीसाधनको भाडा
BizKhabar Online » BizKhabar Online

इन्धनमा मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि सँगसँगै सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक सवारीसाधनको भाडादर बढाउन सहमति दिएसँगै सार्वजनिक यातायातको भाडा बढेको हो । केहिदिन अघि मन्त्रालय, विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलले वैज्ञानिक भाडा दर प्रणालीअनुसार यात्रुवाहक सवारीको भाडा बढाउनुपर्ने सिफारिस गरेको थियो […]

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा ५०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहक महानुभावहरुलाई वि
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा ५०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार जमलस्थित नेपाल ईन्टरनेशनल हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ५०% सम्मको छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै […]

मध्यपूर्वमा युद्धविरामको बजारमा तीव्र प्रभाव : सेयर र सुन उकालो लाग्दा पेट्रोलियमको मूल्य घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । मध्यपूर्व क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्ने घोषणा ग
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वमा युद्धविरामको बजारमा तीव्र प्रभाव : सेयर र सुन उकालो लाग्दा पेट्रोलियमको मूल्य घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । मध्यपूर्व क्षेत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्ने घोषणा गरेपछि उत्पन्न तनावले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागेको थियो । तर बुधबार बिहान मात्र अमेरिकाले सो हमला दुई हप्ताका लागि स्थगित गर्ने घोषणा गरेसँगै लगातार बढेर प्रति ब्यारेल १ सय १२ डलरसम्म पुगेको पेट्रोलियमको मूल्य तीव्र रूपमा घट्न पुगेको छ […]

विदेशमा रहेका देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाली कांग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पू
BizKhabar Online » BizKhabar Online

विदेशमा रहेका देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाली कांग्रेस पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी लिएको हो। देउवा दम्पत्ति हाल हङकङमा रहेको बताइएको छ ।

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी, अछाममा सबैभन्दा बढी

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ
BizKhabar Online » BizKhabar Online

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी, अछाममा सबैभन्दा बढी

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले चिन्ता व्यक्त गरेको छ। दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने चरणमा रहेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आवमा गरिबी बढेको बताएको हो। प्रदेश नीति तथा योजना आयोगले अहिले सुदूरपश्चिमका विभिन्न स्थानीय तहमा पुगेर दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिरहेको छ। आव २०७७-७८ मा […]

सुनको मूल्यमा एकैदिन ७ हजार २ सयको वृद्धि, चाँदीको मुल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा एकाएक ७ हजार २ सय रुपैयाँको वृद्धि देखिएको छ । नेपा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ७ हजार २ सयको वृद्धि, चाँदीको मुल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा एकाएक ७ हजार २ सय रुपैयाँको वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २ सय […]

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा, २८ हजार हेक्टरमा सिँचाइ सुविधा

वीरगञ्ज । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हट
BizKhabar Online » BizKhabar Online

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा, २८ हजार हेक्टरमा सिँचाइ सुविधा

वीरगञ्ज । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ । कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा नहरको आकार खुम्चिँदै गएको […]

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज चैत २५ गते बुधबार अन्तिम द
BizKhabar Online » BizKhabar Online

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज चैत २५ गते बुधबार अन्तिम दिन रहेको छ । हाइड्रोपावरले चैत २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको […]

कैफियत देखिएपछि तीन फर्मलाई जरिवाना, ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक
BizKhabar Online » BizKhabar Online

कैफियत देखिएपछि तीन फर्मलाई जरिवाना, ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको हो । यस्तै, कुलेस्वरकै एमडिआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ । गोंगबुमा रहेको […]

अमेरिका र इरानबीच युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौँ । अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेल
BizKhabar Online » BizKhabar Online

अमेरिका र इरानबीच युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

काठमाडौँ । अमेरिका र इरान दुई साताका लागि युद्धविराम गर्न सहमत भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा देखिएको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको सीएनएनले जनाएको छ । यद्यपि यो मूल्य […]

आरबीजी इन्टरनेशनल प्रालि टौरियन एमपीएस लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता नियुक्त

काठमाडौँ । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित क
BizKhabar Online » BizKhabar Online

आरबीजी इन्टरनेशनल प्रालि टौरियन एमपीएस लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता नियुक्त

काठमाडौँ । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित कम्पनी Taurian MPS Ltd. ले RBG International Pvt. Ltd. लाई नेपालका लागि आफ्नो आधिकारिक डिलर (अधिकृत विक्रेता) का रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक औपचारिक समारोहमार्फत उक्त साझेदारी सम्पन्न गरिएको थियो। कार्यक्रममा Taurian MPS Ltd. का तर्फबाट ग्लोबल सेल्स डाइरेक्टर आनन्द […]

सेयर धितो कर्जा प्रवाह एक वर्षमा सवा ३७ अर्ब बढ्यो, नबिल र ग्लोबल आइएमई सबैभन्दा अगाडि

काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा सवा ३७ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक ग
BizKhabar Online » BizKhabar Online

सेयर धितो कर्जा प्रवाह एक वर्षमा सवा ३७ अर्ब बढ्यो, नबिल र ग्लोबल आइएमई सबैभन्दा अगाडि

काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा सवा ३७ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह ३७ अर्ब २९ करोड रुपैयाँले बढेर १ खर्ब ३३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । २०८१ को फागुन मसान्तसम्म बैंकहरुले ९६ अर्ब ३९ करोड […]

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर
BizKhabar Online » BizKhabar Online

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र मापदण्ड विपरीतको भर्ना शुल्क फिर्ता गराउन सङ्घीय सरकारले स्थानीय सरकारलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरी निजी (संस्थागत) विद्यालयहरूमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन यही चैत २२ […]

मुग्लिन–मलेखु सडकखण्डः घोप्टे भिरको भित्तो काटियो

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्
BizKhabar Online » BizKhabar Online

मुग्लिन–मलेखु सडकखण्डः घोप्टे भिरको भित्तो काटियो

काठमाडौं । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ । छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार घोप्टे भिरको दुई सय ५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो […]

श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा, को को हुँदैछन् लाभान्वित ?

काठमाडौं । मध्यपूर्व युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित परिवारहरूलाई सहायता गर्न श्रीलङ
BizKhabar Online » BizKhabar Online

श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा, को को हुँदैछन् लाभान्वित ?

काठमाडौं । मध्यपूर्व युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित परिवारहरूलाई सहायता गर्न श्रीलङ्का सरकारले मङ्गलबार ३२ करोड डलरको राहत प्याकेज घोषणा गरेको छ । यसअन्तर्गत किसान, माछा मार्ने तथा कम आय भएका नागरिकलाई सिधै नगद अनुदान दिइनेछ । राष्ट्रपति अनुरा कुमारा दिसानायकले यो प्याकेज अहिलेसम्मको सबैभन्दा ठूलो राज्य अनुदान भएको बताए र यसले करिब दुई […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा भट्टलाई नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद्को
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश पाएसँगै उक्त पद रिक्त थियो । अर्को […]

आईपीओ निष्कासनमा वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ मापदण्ड लागू, ‘कागजी नेटवर्थ’ को सुक्ष्म अध्ययन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्कासनमा वित्तीय विवरणको म्यानुपु
BizKhabar Online » BizKhabar Online

आईपीओ निष्कासनमा वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ मापदण्ड लागू, ‘कागजी नेटवर्थ’ को सुक्ष्म अध्ययन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण सेयर (आईपीओ) निष्कासनमा वित्तीय विवरणको म्यानुपुलेसन रोक्न नयाँ नियम लागू गर्ने भएको छ । सोमबार बसेको बोर्ड बैठकले ‘धितोपत्र प्रारम्भिक सार्वजनिक निष्कासनका लागि पेस भएका वित्तीय विवरणको पुनरावलोकन सम्बन्धी मापदण्ड’ स्वीकृत गरेको छ । बोर्डका सञ्चालक समिति सदस्य आनन्दराज शर्मा वाग्लेले आईपीओ निष्काशनका क्रममा वित्तीय विवरणमा हुने म्यानुपुलेसन […]

डिजेल, पेट्रोल र मट्टितेलमा भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा लाग्दै आएको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पू
BizKhabar Online » BizKhabar Online

डिजेल, पेट्रोल र मट्टितेलमा भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टितेलमा लाग्दै आएको पैठारीमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिएको एक मन्त्रीले जानकारी दिए

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती, अर्थमन्त्रीले गरे निर्णय स्वीकृत

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक क
BizKhabar Online » BizKhabar Online

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती, अर्थमन्त्रीले गरे निर्णय स्वीकृत

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन […]

ओली र लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश, बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको ब
BizKhabar Online » BizKhabar Online

ओली र लेखकलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश, बन्दीप्रत्यक्षीकरण रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै चैत २५ गते थुनामुक्त गर्न परमादेश जारी गरेको छ। सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकलाई आगामी चैत २६ […]

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए, कुन हिमालन चढ्न कति शुल्क ?

काठमाडौं । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म
BizKhabar Online » BizKhabar Online

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए, कुन हिमालन चढ्न कति शुल्क ?

काठमाडौं । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरुले अनुमति लिएका हुन् । धौलागिरि आरोहणका लागि दुई समुहका आठ महिलासहित १७ […]

फागुन महिनासम्म बैंकहरुले कमाए पौने ४४ अर्ब नाफा, कुनको अवस्था कस्तो ?

काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले पौने ४४ अर्ब नाफा कमाएका छन् । नेपाल राष्
BizKhabar Online » BizKhabar Online

फागुन महिनासम्म बैंकहरुले कमाए पौने ४४ अर्ब नाफा, कुनको अवस्था कस्तो ?

काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले पौने ४४ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ०.८९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड […]

२४ घण्टामै लाईसेन्सदेखि फोरजी सेवा सुधारसम्म : यी हुन् सञ्चार मन्त्रालयका १० सुधारात्मक निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को चैत १३ को निर्णयअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर
BizKhabar Online » BizKhabar Online

२४ घण्टामै लाईसेन्सदेखि फोरजी सेवा सुधारसम्म : यी हुन् सञ्चार मन्त्रालयका १० सुधारात्मक निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को चैत १३ को निर्णयअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १० वटा प्रमुख सुधारात्मक कार्यक्रम स्वीकृत गरेको छ। यी कार्यक्रमहरू नागरिकमैत्री, छरितो तथा प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न लक्षित रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नागरिक एपमार्फत प्रहरी प्रतिवेदन, राहदानी तथा सवारी चालक अनुमति […]

दोस्रो त्रैमासमा ४.०५% आर्थिक वृद्धि: अधिकांश क्षेत्रमा सुधार, निर्माण क्षेत्र अझै सुस्त

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको प्रारम्भि
BizKhabar Online » BizKhabar Online

दोस्रो त्रैमासमा ४.०५% आर्थिक वृद्धि: अधिकांश क्षेत्रमा सुधार, निर्माण क्षेत्र अझै सुस्त

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने अनुमान गरेको छ। यो दर गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा सुधारिएको हो । कार्यालयका अनुसार मौसमी प्रभाव समायोजन नगरिएको आधारमा यो वृद्धिदर तय गरिएको हो भने अघिल्लो त्रैमाससँग तुलना गर्दा […]

महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै रामचन्द्र संघई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षमा
BizKhabar Online » BizKhabar Online

महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै रामचन्द्र संघई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा रामचन्द्र संघईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । नेपालमा दर्जनौं उद्योग संचालमा गर्दै हजारौंलाई रोजगार दिँदै आएका संघईले महासंघको अबको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिएका हुन् । उनी ख्यातिप्राप्त एवं सफल उद्योगी व्यवसायीक घराना त्रिवेणी ग्रुपका निर्देशक हुन् । संघई एक भद्र र […]

फेक रेस्क्युमा सरकारको कडा कदम, छानबिन सुरु

काठमाडौं । सरकारले हिमाली क्षेत्रमा हुने हेलिकप्टर उद्धार कार्यसम्बन्धी अनियमितताको आरोपबारे
BizKhabar Online » BizKhabar Online

फेक रेस्क्युमा सरकारको कडा कदम, छानबिन सुरु

काठमाडौं । सरकारले हिमाली क्षेत्रमा हुने हेलिकप्टर उद्धार कार्यसम्बन्धी अनियमितताको आरोपबारे गम्भीर चासो व्यक्त गर्दै तत्काल कडा कदम चाल्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार तथा अनुसन्धानमा ट्रेकिङ र पर्वतीय पर्यटन क्षेत्रमा हेलिकप्टर उद्धार सञ्चालनका क्रममा अनियमितता भएको भन्ने आरोपबारे ध्यानाकर्षण भएको जनाएको हो […]

यस वर्ष २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट

काठमाडौँ । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक ड
BizKhabar Online » BizKhabar Online

यस वर्ष २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट

काठमाडौँ । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु […]

Get more results via ClueGoal