हवाई इन्धनकाे मूल्य दोब्बर बढेपछि आन्तरिक उडान महँगियो, काठमाडौं-धनगढी भाडा २३ हजार
newsare.net
काठमाडौं । आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि देशभरका आन्तरिक उडानको भाडा उल्लेख्य रूपमाहवाई इन्धनकाे मूल्य दोब्बर बढेपछि आन्तरिक उडान महँगियो, काठमाडौं-धनगढी भाडा २३ हजार
काठमाडौं । आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि देशभरका आन्तरिक उडानको भाडा उल्लेख्य रूपमा वृद्धि भएको छ। इन्धन मूल्यमा आएको ठूलो वृद्धिका कारण हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ बढ्दा यात्रुहरूले अब पहिलेभन्दा धेरै रकम तिर्नुपर्ने भएको हो। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्धन मूल्य वृद्धिसँगै विभिन्न आन्तरिक रुटको भाडादर समायोजन […] Read more














