Nepal



Supreme Court appears skeptical of Trump’s effort to end birthright citizenship

The justices appeared poised to turn aside government arguments that the president can deny citizenship to babies born to parents without permanent immigration status.

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि : शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनी
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि : शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीविरुद्ध उल्लेख्य सङ्ख्यामा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको छ । सो अवधिमा कुल एक लाख ६६ हजार ५२० उजुरी परेकामा एक लाख २१ हजार ९४३ (७३ दशमलव २३ प्रतिशत) फर्छ्यौट भई ७९८ मुद्दा दायर भएका छन् । ती […]

शनिबार र आइतबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने सरकारको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा
BizKhabar Online » BizKhabar Online

शनिबार र आइतबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने सरकारको निर्णय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताP । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन […]

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी ब
BizKhabar Online » BizKhabar Online

सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग शान्ति सम्झौतामा नभए सम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी कायम राख्ने योजना बनाएको बताएका छन् । इजरायल र लेबनानबिचको युद्धविराम सम्झौता पछि इरानले शुक्रबार स्ट्रेट अफ होर्मुज पुनः खोलेको छ, यद्यपि तेहरानले अमेरिकी नाकाबंदी जारी रहेमा होर्मुज जलमार्ग फेरि बन्द गर्ने धम्की दिएको छ । तेहरान र वासिङ्टनबिच […]

कैलाली भन्सारद्वारा ६ अर्ब ३२ करोड राजस्व सङ्कलन, भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयल
BizKhabar Online » BizKhabar Online

कैलाली भन्सारद्वारा ६ अर्ब ३२ करोड राजस्व सङ्कलन, भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड

कैलाली । कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि […]

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले परीक्षण विना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्
BizKhabar Online » BizKhabar Online

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले परीक्षण विना सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएका हुन्। काउन्सिलले चिकित्सकलाई ‘अनलाइन परामर्श’का नाममा सामाजिक सञ्जालबाट स्वास्थ्यसम्बन्धी श्रव्यदृश्य सामग्री प्रसारण नगर्न आग्रह गरेको […]

गर्मी मौसममा के खाने ? यस्ता छन् रोग प्रतिरोधात्मक क्षमता बढाउन डाक्टरको सुझाव

काठमाडौं । गर्मी मौसममा अस्पतालहरूमा बिरामीहरूको चाप बढ्दै जान्छ, जसको मुख्य कारण कमजोर रोग प्रत
BizKhabar Online » BizKhabar Online

गर्मी मौसममा के खाने ? यस्ता छन् रोग प्रतिरोधात्मक क्षमता बढाउन डाक्टरको सुझाव

काठमाडौं । गर्मी मौसममा अस्पतालहरूमा बिरामीहरूको चाप बढ्दै जान्छ, जसको मुख्य कारण कमजोर रोग प्रतिरोधात्मक क्षमता हो । डा. आलोक जोशीले फलफूल, तरकारी खाने, प्रोटिनयुक्त आहार, मध्यम तीव्रताको व्यायाम र केही अन्य स्वस्थ अभ्यासहरू पालना गर्दा चर्को गर्मीमा पनि बलियो रोग प्रतिरोधात्मक क्षमता कायम राख्न मद्दत गर्न सकिन्छ भनेर व्याख्या गरे । गर्मी मौसममा रोग […]

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ […]

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’, यी ठाउँबाट सवारी प्रवेश रोकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि
BizKhabar Online » BizKhabar Online

आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’, यी ठाउँबाट सवारी प्रवेश रोकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिइन । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ । आफ्नो […]

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन, बार्षिक लक्ष्यभन्दा भने निकै कम

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनाा बार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशत
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन, बार्षिक लक्ष्यभन्दा भने निकै कम

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनाा बार्षिक लक्ष्यको ४१ दशमलव ४० प्रतिशतअर्थात् २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आव २०८२र८३ को साउनदेखि चैत महिनासम्ममा ३० अर्ब […]

११ लाखभन्दा बढीको काँचो केरासहित चार जना नियन्त्रणमा

काठमाडौं । सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो के
BizKhabar Online » BizKhabar Online

११ लाखभन्दा बढीको काँचो केरासहित चार जना नियन्त्रणमा

काठमाडौं । सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० […]

सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छ
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् । यसअघि सरकारले उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सहयोग पुर्याउन राजीनामा दिन आग्रह गरेको थियो । तत्कालीन सरकारले २०८१ मंसिर १० गते उनलाई सेबोन अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्तिको करिब […]

सोमबारदेखि सेयर कारोबारमा नयाँ व्यवस्था : १५ प्रतिशतको मूल्य सीमा र नयाँ सर्किट ब्रेकर प्रणाली लागू हुँदै

काठमाडौं । सोमबारदेखि सेयर कारोबारमा नयाँ व्यवस्था लागू हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स
BizKhabar Online » BizKhabar Online

सोमबारदेखि सेयर कारोबारमा नयाँ व्यवस्था : १५ प्रतिशतको मूल्य सीमा र नयाँ सर्किट ब्रेकर प्रणाली लागू हुँदै

काठमाडौं । सोमबारदेखि सेयर कारोबारमा नयाँ व्यवस्था लागू हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा ल्याउँने भएको हो । नयाँ व्यवस्था अनुसार अब सूचीकृत कम्पनीहरुको दैनिक सेयर मूल्य घटबढ […]

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले
BizKhabar Online » BizKhabar Online

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार सिंहदरबारस्थित लेखा समिति हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ गराएका हुन्। सभामुख अर्यालले संसदीय प्रक्रियालाई प्रभावकारी र उत्तरदायी बनाउन सभापतिहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। कार्यक्रममा सम्बन्धित समिति सदस्य तथा संसद् सचिवालयका अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रतिनिधिसभा […]

अनुसन्धानबारे जगदम्बा होल्डिङ्सको प्रतिक्रिया : ‘कानुनी प्रक्रियालाई पूर्ण सहयोग गर्छौं’

काठमाडौं । जगदम्बा होल्डिङ्स ले आफ्ना पोर्टफोलियो कम्पनीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धा
BizKhabar Online » BizKhabar Online

अनुसन्धानबारे जगदम्बा होल्डिङ्सको प्रतिक्रिया : ‘कानुनी प्रक्रियालाई पूर्ण सहयोग गर्छौं’

काठमाडौं । जगदम्बा होल्डिङ्स ले आफ्ना पोर्टफोलियो कम्पनीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानबारे सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले जारी गरेको प्रेस वक्तव्यमा सञ्चारमाध्यममा उल्लेख भएका आर्थिक कारोबारसम्बन्धी विषयहरू हाल नियामक तथा अनुसन्धान निकायमा विचाराधीन रहेको स्पष्ट पारेको छ। होल्डिङ्सले आफूलाई कानूनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था बताउँदै सम्बन्धित निकायले माग गरेका कागजात, तथ्यांक […]

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै, आजै शपथग्रहण

काठमाडौं । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिन
BizKhabar Online » BizKhabar Online

सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै, आजै शपथग्रहण

काठमाडौं । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई गरी १२ समितिका सभापतिको निर्वाचन हुन लागेको हो । प्रतिनिधिसभाको अर्थसमितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित […]

त्रिभुवन विश्वविद्यालयकाे अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु, ३५ दिनभित्र खाली गर्न १८ संस्थालाई सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति फिर
BizKhabar Online » BizKhabar Online

त्रिभुवन विश्वविद्यालयकाे अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु, ३५ दिनभित्र खाली गर्न १८ संस्थालाई सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। नेपाल सरकार तथा विभिन्न दातृ निकायबाट शैक्षिक उन्नयनका लागि उपलब्ध गराइएका जग्गाहरू अनधिकृत रूपमा भोगचलन गरिरहेका व्यक्ति, कम्पनी र संस्थालाई ३५ दिनभित्र खाली गर्न निर्देशन दिइएको छ।त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सूचना […]

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जन
BizKhabar Online » BizKhabar Online

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत्र २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो । शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको […]

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भए
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ५.३६ अंकले बढेर २ हजार ८ सय ३८.४० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १०८ कम्पनीको सेयर भाउ बढेको छ भने १५० कम्पनीको घटेको छ । शुक्रबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको […]

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रव
BizKhabar Online » BizKhabar Online

कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग

काठमाडौं । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो । कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या […]

राजस्व तिरेको २४ घण्टामै लाइसेन्स : मन्त्री तिमिल्सिनाले दिए सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना ले काभ्रेको पनौती–५ स्थित सुरक्
BizKhabar Online » BizKhabar Online

राजस्व तिरेको २४ घण्टामै लाइसेन्स : मन्त्री तिमिल्सिनाले दिए सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना ले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र को निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिएका छन्। निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व बुझाएका सेवाग्राहीलाई अब २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने व्यवस्था आजैदेखि लागू गरिएको जानकारी दिए। ‘अब सम्भव काम […]

धितोपत्र बोर्डले तीन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दियो, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ तीन वटा कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले तीन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दियो, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ तीन वटा कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । धितोपत्र बोर्डले एभरेष्ट कलर लिमिटेड, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो । धितोपत्र बोर्डले एभरेष्ट कलर लिमिटेडलाई ७ लाख २० हजार कित्ता सेयर जारी गर्ने अनुमति दिएको हो । […]

आरएसडिसी लघुवित्तको नाफा सामान्य घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडिसी लघुवित्तको खुद नाफा सामान्य
BizKhabar Online » BizKhabar Online

आरएसडिसी लघुवित्तको नाफा सामान्य घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आरएसडिसी लघुवित्तको खुद नाफा सामान्य घटेको छ । यसअवधिमा खुद नाफा ६.०८ प्रतिशतले घटेर ६ करोड ५६ लाख ४७ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस संस्थाले ६ करोड ९८ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी […]

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त, जेठ १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन्
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त, जेठ १ गतेदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकको बैशाख ३ गते बसेको संचालक समितिको बैठकले मानन्धरलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनले जेठ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । हाल बैंकको सीइओ रहेका प्रद्युमन पोखरेलको कार्यकाल यहि बैशाख मसान्तमा […]

बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै, यी ५ कम्पनीले गरे नेप्सेसँग सम्झौता

काठमाडौं । पछिल्लो समय बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै गएको छ । नेपाल स
BizKhabar Online » BizKhabar Online

बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै, यी ५ कम्पनीले गरे नेप्सेसँग सम्झौता

काठमाडौं । पछिल्लो समय बुक बिल्डिङमार्फत आइपीओ निष्कासन गर्न चाहने कम्पनी थपिंदै गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ निर्देशिका बमोजिम सेयर निष्कासनका लागि सम्झौता भएको हो । सम्झौतामा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड सहभागी छन् । यी […]

फेरि गाडी भाडा बढाउन सरकारसँग यातायात व्यवसायीको माग, यस्तो छ मागपत्र

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले फेरि भाडा समायोजन गर्न सरकारसँग माग गरेको
BizKhabar Online » BizKhabar Online

फेरि गाडी भाडा बढाउन सरकारसँग यातायात व्यवसायीको माग, यस्तो छ मागपत्र

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले फेरि भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । एकसाता नपुग्दै इन्धनको मूल्य बढेको भन्दै भाडा समायोजन गर्न यातायात व्यवस्था विभागसँग माग गरेको हो । यसअघि सरकारले चैत २५ गते भाडा समायोजन गरेको थियो । त्यसपछि २७ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि भएको ६ […]

सरकारले पीपीपी मोडेलमा आयोजना अघि बढाउँछ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रको पुँजी प्रयोग गरेर ठूलाठूला
BizKhabar Online » BizKhabar Online

सरकारले पीपीपी मोडेलमा आयोजना अघि बढाउँछ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रको पुँजी प्रयोग गरेर ठूलाठूला आयोजनाहरुको निर्माण गर्ने बताएका छन् । अन्तर सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै बिहीबार उनले यस्तो बताएका हुन् ।‘हामीले ठूलाठूला आयोजनामा लगानी गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘यसमा सरकारको मात्रै लगानीले पुग्दैन । आयोजना निर्माणमा निजी क्षेत्रको पुँजी भित्र्याउन […]

ललितपुरमा विद्युतीय फोहोर संकलनको सुरु : फोटोन टीएमवानका ११ गाडी हस्तान्तरण

काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने दिशामा मह
BizKhabar Online » BizKhabar Online

ललितपुरमा विद्युतीय फोहोर संकलनको सुरु : फोटोन टीएमवानका ११ गाडी हस्तान्तरण

काठमाडौं । ललितपुर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। नेपालमा पहिलो पटक फोहोर संकलनका लागि विद्युतीय सवारी साधन प्रयोग गर्दै ११ थान फोटोन टीएमवान इलेक्ट्रिक वेस्ट कलेक्सन गाडी औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिले ललितपुर महानगरपालिकालाई उक्त गाडीहरू उपलब्ध गराएको […]

डिजिटल कारोबारको सीमा वृद्धि : अब मोबाइलबाट ३ लाख र इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यल
BizKhabar Online » BizKhabar Online

डिजिटल कारोबारको सीमा वृद्धि : अब मोबाइलबाट ३ लाख र इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले कारोबार सीमा बढाएको छ। केन्द्रीय बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डिजिटल वालेटमार्फत हुने कारोबारको सीमा विस्तार गरेको हो। नयाँ व्यवस्थाअनुसार अब मोबाइल बैंकिङमार्फत दैनिक अधिकतम ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ भने इन्टरनेट […]

रास्वपाद्वारा ८ संसदीय समितिमा सभापति उम्मेदवार तय, बाँकीमा अझै सहमति बाँकी

काठमाडौं । सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गत र
BizKhabar Online » BizKhabar Online

रास्वपाद्वारा ८ संसदीय समितिमा सभापति उम्मेदवार तय, बाँकीमा अझै सहमति बाँकी

काठमाडौं । सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गत रहेका १० विषयगत समितिमध्ये ८ वटामा सभापतिका उम्मेदवार तय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा […]

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द, कोईला खरिदका बोलपत्र आव्हान

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ
BizKhabar Online » BizKhabar Online

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द, कोईला खरिदका बोलपत्र आव्हान

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण […]

चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम, इरान युद्धबीच पनि अर्थतन्त्रमा उच्च वृद्धि

बेइजिङ । सन् २०२६ को पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षाकृत वृद्धि भएको छ । विश्वव्यापी रू
BizKhabar Online » BizKhabar Online

चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम, इरान युद्धबीच पनि अर्थतन्त्रमा उच्च वृद्धि

बेइजिङ । सन् २०२६ को पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षाकृत वृद्धि भएको छ । विश्वव्यापी रूपमा इरान युद्धको प्रभाव परिरहेकै अवस्थामा पनि चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम देखिएको हो । आधिकारिक तथ्यांकअनुसार चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा अर्थतन्त्र करिब ४ दशमलव […]

सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई, को बन्दैछ कांग्रेसबाट उम्मेदवार ?

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति नेपाल
BizKhabar Online » BizKhabar Online

सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई, को बन्दैछ कांग्रेसबाट उम्मेदवार ?

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ। कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ।

कम्बोडियामा अलपत्र परेका ४६ जना नेपालीको उद्धार, स्वदेश फिर्ता

काठमाडौं । कम्बोडियाबाट ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । थाइल्याण्डस्थित नेपाली राजदूता
BizKhabar Online » BizKhabar Online

कम्बोडियामा अलपत्र परेका ४६ जना नेपालीको उद्धार, स्वदेश फिर्ता

काठमाडौं । कम्बोडियाबाट ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडिया बसेका नेपालीहरुलाई उद्धार गरेको हो । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको जाननकारी दिएको हो । प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र […]

इनड्राइभको नयाँ वर्ष मा ‘राइड मोर, विन मोर’ क्याम्पेन, एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरम
BizKhabar Online » BizKhabar Online

इनड्राइभको नयाँ वर्ष मा ‘राइड मोर, विन मोर’ क्याम्पेन, एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो […]

पोखरा महानगरले सञ्चालन गरेको सटल बस सेवाको सञ्चालन लागत कामना सेवाले व्यहोर्ने

काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तराष्ट्रिय विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्
BizKhabar Online » BizKhabar Online

पोखरा महानगरले सञ्चालन गरेको सटल बस सेवाको सञ्चालन लागत कामना सेवाले व्यहोर्ने

काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तराष्ट्रिय विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्ने हवाई यात्रुहरुलाई भरपर्दो विश्वसनिय र सुलभ रुपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि निशुल्क सटल बस सेवाखसञ्चालन गरेको छ । उक्त निःशुल्क सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएको छ । पोखरा महानगरपालिकाले महानगरको वडा नं. १४ स्थित […]

Get more results via ClueGoal