गोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग, बाल अस्पताल अभियानलाई टेवा
newsare.net
काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थगोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग, बाल अस्पताल अभियानलाई टेवा
काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा बालबालिकाहरूका लागि सहज उपचार तथा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान […] Read more














