Nepal



टीभीएसको नयाँ वर्ष अफर, ‘नयाँ वर्षको निरन्तर यात्रा’ सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८३ को सुखद अवसरमा टीभीएस (TVS) मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा

भारतको रक्षा निर्यात चार अर्ब डलरको नयाँ उचाइमा, निर्यातमा ठूलो उछाल

काठमाडौं । भारतको रक्षा निर्यात गत आर्थिक वर्षमा चार अर्ब डलरभन्दा बढी पुगेको छ । यो देशको स्वदेश
BizKhabar Online » BizKhabar Online

भारतको रक्षा निर्यात चार अर्ब डलरको नयाँ उचाइमा, निर्यातमा ठूलो उछाल

काठमाडौं । भारतको रक्षा निर्यात गत आर्थिक वर्षमा चार अर्ब डलरभन्दा बढी पुगेको छ । यो देशको स्वदेशी हतियार उत्पादन र निर्यातमा एक नयाँ माइलस्टोनको सङ्केत हो । रक्षा मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार सन् २०२४ देखि निर्यातमा ६० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । यसले भारतलाई दक्षिण एसियामा प्रमुख हतियार उत्पादक र निर्यातकका […]

संसदबाट रविले भने-राजनीतिक नियुक्ति पाएकाले मार्ग प्रशस्त गरिदिनु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारमा राजनीतिक नियुक्
BizKhabar Online » BizKhabar Online

संसदबाट रविले भने-राजनीतिक नियुक्ति पाएकाले मार्ग प्रशस्त गरिदिनु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यसअघिका सरकारमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छाले राजीनामा दिन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले भने, ‘नियुक्ति लिएकाले स्वैच्छिक रूपले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुहुन आग्रह गर्दछु ।’ यसअघि रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि राजनीतिक नियुक्ति लिएकाले मार्गप्रशस्त गरेर सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

तिब्र उतार चढावकाबीच ५.८२ अंक बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन तिब्र उतार चढावकाबीच नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक
BizKhabar Online » BizKhabar Online

तिब्र उतार चढावकाबीच ५.८२ अंक बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन तिब्र उतार चढावकाबीच नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक अन्ततः हरियो भएर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ५.८२ अंकले बढेर २ हजार ७ सय ८२.१८ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका ९८ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ५८ कम्पनीको घटेको छ । बिहीबार […]

विद्युत खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शासकीय सुधारलाई प्रभावकारी बनाउन विद्युत खरिद स
BizKhabar Online » BizKhabar Online

विद्युत खरिद सम्झौता र अनुमतिपत्रको अध्ययन गर्न दुई समिति गठन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शासकीय सुधारलाई प्रभावकारी बनाउन विद्युत खरिद सम्झौता (पीपीए) तथा अनुमतिपत्र सम्बन्धी दुई अलग अलग अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको एक सय बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार यी समिति गठन भएका हुन् । मन्त्रालयले मिति २०८२ चैत्र […]

काठमाडौँमा वैशाख १ गतेदेखि राति पनि बस चल्ने : हरेक २० मिनेटको अन्तरमा बस आउने, सुरक्षा नगर प्रहरीले गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकाल
BizKhabar Online » BizKhabar Online

काठमाडौँमा वैशाख १ गतेदेखि राति पनि बस चल्ने : हरेक २० मिनेटको अन्तरमा बस आउने, सुरक्षा नगर प्रहरीले गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, […]

सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबार गर्न अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सुपर लघुवित्त व
BizKhabar Online » BizKhabar Online

सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबार गर्न अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सुपर लघुवित्त वित्तीय संस्था) लाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले एक सूचना जारी गर्दै सञ्जिवनी लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको जानकारी दिएको हो । यसअघि विभिन्न सूचकहरू कमजोर देखिएपछि २०७९ भदौ २२ मा उक्त संस्थालाई […]

सरकारी सूचना तथा विज्ञापन अब सरकारी सञ्चार माध्यममा मात्रै, यस्तो छ सरकारको निर्देशन

काठमाडौँ । सरकारले सबै प्रकारका सरकारी सूचना तथा विज्ञापन अनिवार्य रूपमा सरकारी स्वामित्वका सञ्
BizKhabar Online » BizKhabar Online

सरकारी सूचना तथा विज्ञापन अब सरकारी सञ्चार माध्यममा मात्रै, यस्तो छ सरकारको निर्देशन

काठमाडौँ । सरकारले सबै प्रकारका सरकारी सूचना तथा विज्ञापन अनिवार्य रूपमा सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्रै प्रकाशन र प्रसारण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्न र पारदर्शिता ल्याउन यस्तो निर्देशन दिएको हो । यो निर्णयसँगै अब नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका […]

हुण्डाई नेपालको ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर सुरु

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ व
BizKhabar Online » BizKhabar Online

हुण्डाई नेपालको ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर सुरु

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्षलाई स्वागत गर्दै ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ। यस नयाँ वर्ष हुण्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन्। यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुण्डाई मोडेलहरूमा १,७५,००० रूपैयाँसम्म नगद छुट र ९६,००० रूपैयाँसम्म नयाँ वर्ष बोनस […]

राजश्व चुहावट नियन्त्रणबारे अर्थमन्त्रीले बोलाए उच्चस्तरीय बैठक, गृहमन्त्रीसहित उच्च अधिकारीहरूको सहभागिता रहने

काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयो
BizKhabar Online » BizKhabar Online

राजश्व चुहावट नियन्त्रणबारे अर्थमन्त्रीले बोलाए उच्चस्तरीय बैठक, गृहमन्त्रीसहित उच्च अधिकारीहरूको सहभागिता रहने

काठमाडौं । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले आज उच्चस्तरीय छलफल आयोजना गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने उक्त बैठकमा गृहमन्त्री सुधन गुरुङसहित विभिन्न निकायका उच्च अधिकारीहरूको सहभागिता रहने अर्थ मनत्रालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा राजश्व प्रशासनसँग सम्बन्धित सचिवहरू, साथै नेपाल […]

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । इन्डोनेसियाको पूर्वी तट नजिक बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएक
BizKhabar Online » BizKhabar Online

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । इन्डोनेसियाको पूर्वी तट नजिक बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा एक जनाको ज्यान गएको पुष्टि भएको छ भने केही समयका लागि सुनामी चेतावनी समेत जारी गरिएको थियो । भूकम्पपछि त्रास फैलिँदा स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्किएका थिए । यद्यपि, केही घण्टाभित्रै सुनामीको चेतावनी हटाइएको अधिकारीहरूले जनाएका छन्। […]

विप्रेषण विनियमावली संशोधन, रेमिट्यान्स कम्पनीलाई पुँजी पुर्याउने म्याद थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्याउ
BizKhabar Online » BizKhabar Online

विप्रेषण विनियमावली संशोधन, रेमिट्यान्स कम्पनीलाई पुँजी पुर्याउने म्याद थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्याउने समयसीमा दुई वर्ष थप गरेको छ । ‘विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधन)’ मार्फत यस्तो व्यवस्था गरिएको हो । नयाँ व्यवस्थाअनुसार अब रेमिट्यान्स कम्पनीहरुले २०८७ असार मसान्तभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ । यसअघि यस्तो पुँजी २०८५ असार मसान्तभित्रै कायम गर्नुपर्ने […]

घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको रु ६०, हरियो फर्सी रु ४०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको रु ६०, हरियो फर्सी रु ४०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २३ […]

एनआईसी एशिया बैंकद्धारा ग्राहकलाई प्यान र इमेल विवरण तुरुन्त अद्यावधिक गर्न आग्रह

काठमाडौं । NIC Asia Bank ले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातासम्बन्धी विवरण अद्यावधिक गर्न आग्रह गर्दै प
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकद्धारा ग्राहकलाई प्यान र इमेल विवरण तुरुन्त अद्यावधिक गर्न आग्रह

काठमाडौं । NIC Asia Bank ले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातासम्बन्धी विवरण अद्यावधिक गर्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। बैंकले विशेषगरी स्थायी लेखा नम्बर (PAN) र इमेल ठेगाना अनिवार्य रूपमा अद्यावधिक गर्न अनुरोध गरेको हो।बैंकका अनुसार हाल खातामा रहेको ग्राहक विवरण अपूर्ण हुँदा करसम्बन्धी प्रक्रिया, विशेषगरी सरकारद्वारा लागू गरिएको E-TDS (Electronic Tax Deducted at […]

गोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग, बाल अस्पताल अभियानलाई टेवा

काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थ
BizKhabar Online » BizKhabar Online

गोल्छा ग्रुपद्वारा किओचलाई ५ करोड सहयोग, बाल अस्पताल अभियानलाई टेवा

काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा बालबालिकाहरूका लागि सहज उपचार तथा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको हो। कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान […]

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा, यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा, यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ चार पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

निर्वाचनपछि संसद् अधिवेशन आजदेखि, सभामुख र उपसभामुख चयन कार्यसूची

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि आजदेखि पहिलो अधिवेशन प्रारम्
BizKhabar Online » BizKhabar Online

निर्वाचनपछि संसद् अधिवेशन आजदेखि, सभामुख र उपसभामुख चयन कार्यसूची

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि आजदेखि पहिलो अधिवेशन प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । प्रतिनिधि सभाको पहिलो बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने छ भने राष्ट्रिय सभाको पहिलो बैठक सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय […]

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदल
BizKhabar Online » BizKhabar Online

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । […]

एसईई परीक्षा आजदेखि, पाँच लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअ
BizKhabar Online » BizKhabar Online

एसईई परीक्षा आजदेखि, पाँच लाख १२ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । देशभरक तोकिएका परीक्षा केन्द्रबाट आज बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुँदैछ। यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच […]

मार्चमा एक लाख २० हजार पर्यटकले घुमे नेपाल, कुन क्षेत्रबाट कति ?

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्
BizKhabar Online » BizKhabar Online

मार्चमा एक लाख २० हजार पर्यटकले घुमे नेपाल, कुन क्षेत्रबाट कति ?

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो । तथ्याङ्कअनुसार मार्च २०२६ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल […]

नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको कारोबार सुरु

काठमाडौं। नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो ब
BizKhabar Online » BizKhabar Online

नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको कारोबार सुरु

काठमाडौं। नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको ५ करोड कित्ता सेयरको यहि २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो । धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति […]

हवाई इन्धनकाे मूल्य दोब्बर बढेपछि आन्तरिक उडान महँगियो, काठमाडौं-धनगढी भाडा २३ हजार

काठमाडौं । आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि देशभरका आन्तरिक उडानको भाडा उल्लेख्य रूपमा
BizKhabar Online » BizKhabar Online

हवाई इन्धनकाे मूल्य दोब्बर बढेपछि आन्तरिक उडान महँगियो, काठमाडौं-धनगढी भाडा २३ हजार

काठमाडौं । आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि देशभरका आन्तरिक उडानको भाडा उल्लेख्य रूपमा वृद्धि भएको छ। इन्धन मूल्यमा आएको ठूलो वृद्धिका कारण हवाई भाडामा लाग्ने ‘फ्युल सर्चार्ज’ बढ्दा यात्रुहरूले अब पहिलेभन्दा धेरै रकम तिर्नुपर्ने भएको हो। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्धन मूल्य वृद्धिसँगै विभिन्न आन्तरिक रुटको भाडादर समायोजन […]

फोटोन मोटर्सद्वारा बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम, पूर्वी नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रयास

काठमाडौं। फोटोन मोटर्स नेपालले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। चैत्
BizKhabar Online » BizKhabar Online

फोटोन मोटर्सद्वारा बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम, पूर्वी नेपालसँग सम्बन्ध थप सुदृढ गर्ने प्रयास

काठमाडौं। फोटोन मोटर्स नेपालले झापाको बिर्तामोडमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। चैत्र १७ गते आयोजित उक्त कार्यक्रममार्फत झापा तथा आसपासका जिल्लाका ग्राहकहरूसँग कम्पनीले प्रत्यक्ष अन्तरक्रिया गरेको हो। कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य ब्रान्डलाई ग्राहकसँग अझ नजिक ल्याउनुका साथै उनीहरूको अनुभव, अपेक्षा र सुझाव संकलन गर्नु रहेको थियो। कार्यक्रममा हालका तथा सम्भावित फोटोन प्रयोगकर्ताहरूले आफ्ना धारणा […]

केन्द्रीय बैंकहरुमार्फत हुन्छ देशहरुबीच सयौ टन सुनको खरीद विक्री, यसरी हुन्छ एकअर्कामा हस्तान्तरण

जब कुनै देशले आफ्नो आवश्यकता पूरा गर्न सुन बेच्छ, त्यो कसरी खरिदकर्तालाई हस्तान्तरण गरिन्छ ? पहिल
BizKhabar Online » BizKhabar Online

केन्द्रीय बैंकहरुमार्फत हुन्छ देशहरुबीच सयौ टन सुनको खरीद विक्री, यसरी हुन्छ एकअर्कामा हस्तान्तरण

जब कुनै देशले आफ्नो आवश्यकता पूरा गर्न सुन बेच्छ, त्यो कसरी खरिदकर्तालाई हस्तान्तरण गरिन्छ ? पहिले, बेचेको सुन विशेष जहाजहरू मार्फत खरिदकर्ता देशमा पुर्याइने गरिन्थ्यो, अहिले कस्तो प्रणाली छ ? काठमाडौं । पछिल्लो समय रूस र टर्कीले आफ्नो सुन भण्डारबाट उल्लेखनीय मात्रामा सुन बेचेका छन् । २५ वर्षमा पहिलो पटक रूसले आफ्नो केन्द्रीय बैंकको भण्डारबाट […]

वीरगन्ज हुँदै सात महिनामा २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पा
BizKhabar Online » BizKhabar Online

वीरगन्ज हुँदै सात महिनामा २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोडका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु छ अर्ब ४२ करोडले बढी हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन […]

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प, ६ महिनादेखि तलब नपाएको गुनासो

काठमाडौं । सङ्खुवासभामा निर्माणधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्य
BizKhabar Online » BizKhabar Online

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प, ६ महिनादेखि तलब नपाएको गुनासो

काठमाडौं । सङ्खुवासभामा निर्माणधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहका मजदुरले तलब नपाएपछि काम ठप्प पारेका छन् । छ महिनादेखि तलबभत्ता नपाएपछि एक हजार ५०० कामदारले काम ठप्प परेका हुन् । आयोजनाको विद्युत्गृह चिचिला गाउँपालिका-२ पुखुवामा कार्यरत मजदुर तथा पेटी ठेकेदारले आज बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन् । आन्दोलनका […]

म्युचुअल फन्डहरुको लगानी बैंकबाट सेयरमा सिफ्ट हुँदै, यस्तो छ पछिल्लो तथ्यांक

काठमाडौं । म्युचुअल फन्डहरुले बैंकबाट सेयरमा लगानी सिफ्ट गर्न थालेका छन् । नेपालमा सञ्चालनमा रह
BizKhabar Online » BizKhabar Online

म्युचुअल फन्डहरुको लगानी बैंकबाट सेयरमा सिफ्ट हुँदै, यस्तो छ पछिल्लो तथ्यांक

काठमाडौं । म्युचुअल फन्डहरुले बैंकबाट सेयरमा लगानी सिफ्ट गर्न थालेका छन् । नेपालमा सञ्चालनमा रहेका ५७ वटा (खुला र बन्दमुखी) म्युचुअल फन्डहरुले बैंक मौज्दात घटाएर सेयर बजारमा लगानी बढाएका हुन् । माघ महिनाको तुलनामा फागुनमा म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाएका हुन् । एक महिनामा यी फन्डहरुको सेयर बजारमा लगानी ५ अर्ब ६१ करोड ११ […]

मूल्य नबढाए निगमले महिनामै साढे २६ अर्ब घाटा बेहोर्ने, किन बढाइएन डिजेल–पेट्रोल र ग्यासको मूल्य ?

काठमाडौं । पछिल्लो करिव १ महिनादेखि मध्यपूर्वमा देखिएको तनावले विश्वका धेरै देशहरुमा पेट्रोलिय
BizKhabar Online » BizKhabar Online

मूल्य नबढाए निगमले महिनामै साढे २६ अर्ब घाटा बेहोर्ने, किन बढाइएन डिजेल–पेट्रोल र ग्यासको मूल्य ?

काठमाडौं । पछिल्लो करिव १ महिनादेखि मध्यपूर्वमा देखिएको तनावले विश्वका धेरै देशहरुमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ । सानादेखि ठुला देशहरुमा पेट्रोलियम पदार्थको अभावसँगै मूल्य पनि उच्च हुँदा नेपालमा भने हालसम्म अभावको सामना गर्नु नपरेपनि मूल्यमा भने केहि वृद्धि भएकै छ । नेपालले तेल आयात गर्ने भारतबाट भनेबमोजिमकै पेट्रोलियम पदार्थ पाइरहँदा नेपालमा अभाव […]

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ । यस पटकको ज
BizKhabar Online » BizKhabar Online

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः सुरु भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले एक अर्ब ४० करोडभन्दा बढी मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य […]

चीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि, सेयरधनीलाई ६.४ अर्ब अमेरिकी डलर प्राप्त हुने

सिड्नी । ‘मिडिया ग्रुप’ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्ष
BizKhabar Online » BizKhabar Online

चीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि, सेयरधनीलाई ६.४ अर्ब अमेरिकी डलर प्राप्त हुने

सिड्नी । ‘मिडिया ग्रुप’ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार सेयरधनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन–करिब ६.४ अर्ब अमेरिकी डलर) पुगेको छ । कम्पनीले कुल आम्दानी ४५८.५ अर्ब युआन हासिल गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.१ प्रतिशतले बढी हो । साथै, […]

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, कुन–कुन परे ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक
BizKhabar Online » BizKhabar Online

मार्जिन कारोबारका लागि १२३ कम्पनी योग्य, कुन–कुन परे ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये मार्जिन कारोबारका लागि १२३ वटा कम्पनी मात्रै योग्य रहेको नेप्सेले जनाएको छ । नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको […]

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि

नयाँदिल्ली । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्व
BizKhabar Online » BizKhabar Online

भारतको औद्योगिक उत्पादन ५.२ प्रतिशतले वृद्धि, खानी तथा उत्खनन क्षेत्रमा ३.१ प्रतिशत वृद्धि

नयाँदिल्ली । भारतको औद्योगिक उत्पादन फेब्रुअरी महिनामा ५.२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ । यो वृद्धि औद्योगिक उत्पादन सूचकाङ्क (आइआइपी) का आधारमा मापन गरिएको हो, जसले देशको समग्र औद्योगिक गतिविधिको अवस्थालाई सङ्केत गर्छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा जारी विवरणअनुसार यस वृद्धिमा सबैभन्दा ठूलो योगदान उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रको रहेको छ । […]

उकालो लाग्दै सुनको मूल्य, एकैदिन प्रतितोला ७ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो लाग्दो क्रममा छ । बुधबार पनि सुनको मूल्यम
BizKhabar Online » BizKhabar Online

उकालो लाग्दै सुनको मूल्य, एकैदिन प्रतितोला ७ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य उकालो लाग्दो क्रममा छ । बुधबार पनि सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअर्थ […]

पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा, अमेरिकी डलर १५१ रुपैयाँ ४४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिक
BizKhabar Online » BizKhabar Online

पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा, अमेरिकी डलर १५१ रुपैयाँ ४४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ०६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा, […]

आईपीओ घोटालाको छानबिन र संस्थापकको हिस्सा ३० प्रतिशत कायम गर्नुपर्ने लगानीकर्ताको माग

काठमाडौं । लगानीकर्ताका संगठनहरुले पुँजी बजार सुधारका लागि नयाँ सरकारसमक्ष विभिन्न ८ बुँदे माग
BizKhabar Online » BizKhabar Online

आईपीओ घोटालाको छानबिन र संस्थापकको हिस्सा ३० प्रतिशत कायम गर्नुपर्ने लगानीकर्ताको माग

काठमाडौं । लगानीकर्ताका संगठनहरुले पुँजी बजार सुधारका लागि नयाँ सरकारसमक्ष विभिन्न ८ बुँदे माग अगाडि सारेका छन् । नेपाल धितोपत्र लगानीकर्ता संघ, नेपाल सेयर बजार लगानीकर्ता संघ र नेपाल सेयरधनी संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पूँजीबजारलाई धराशायी हुनबाट जोगाउन र लगानीकर्ताको मनोबल उच्च बनाउन तत्काल सुधारात्मक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो । लगानीकर्ताहरुले […]

व्यवसायी दीपक भट्ट कालोसूचीमा : सम्पत्ति शुद्धीकरण अनुसन्धानका कारण पासपोर्ट रोक्का

काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरणको कस
BizKhabar Online » BizKhabar Online

व्यवसायी दीपक भट्ट कालोसूचीमा : सम्पत्ति शुद्धीकरण अनुसन्धानका कारण पासपोर्ट रोक्का

काठमाडौं । अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेकाले उनलाई कालोसूचीमा समावेश गरिएको स्रोतले बताएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो। तर उनीमाथि कस्तो प्रकृतिको अनुसन्धान भइरहेको हो भन्ने बारेमा कुनै पनि सरकारी निकायले आधिकारिक जानकारी दिएको छैन।

Get more results via ClueGoal