इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
newsare.net
काठमाडौं । इन्डोनेसियाको पूर्वी तट नजिक बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकइन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौं । इन्डोनेसियाको पूर्वी तट नजिक बिहीबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा एक जनाको ज्यान गएको पुष्टि भएको छ भने केही समयका लागि सुनामी चेतावनी समेत जारी गरिएको थियो । भूकम्पपछि त्रास फैलिँदा स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्किएका थिए । यद्यपि, केही घण्टाभित्रै सुनामीको चेतावनी हटाइएको अधिकारीहरूले जनाएका छन्। […] Read more














