सरकारी सूचना तथा विज्ञापन अब सरकारी सञ्चार माध्यममा मात्रै, यस्तो छ सरकारको निर्देशन
newsare.net
काठमाडौँ । सरकारले सबै प्रकारका सरकारी सूचना तथा विज्ञापन अनिवार्य रूपमा सरकारी स्वामित्वका सञ्सरकारी सूचना तथा विज्ञापन अब सरकारी सञ्चार माध्यममा मात्रै, यस्तो छ सरकारको निर्देशन
काठमाडौँ । सरकारले सबै प्रकारका सरकारी सूचना तथा विज्ञापन अनिवार्य रूपमा सरकारी स्वामित्वका सञ्चार माध्यममा मात्रै प्रकाशन र प्रसारण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्न र पारदर्शिता ल्याउन यस्तो निर्देशन दिएको हो । यो निर्णयसँगै अब नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका […] Read more














