सञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबार गर्न अनुमति
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सुपर लघुवित्त वसञ्जिवनी लघुवित्त समस्याग्रस्त सूचीबाट हट्यो, नियमित कारोबार गर्न अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्जिवनी लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक सुपर लघुवित्त वित्तीय संस्था) लाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले एक सूचना जारी गर्दै सञ्जिवनी लघुवित्तलाई समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटाएको जानकारी दिएको हो । यसअघि विभिन्न सूचकहरू कमजोर देखिएपछि २०७९ भदौ २२ मा उक्त संस्थालाई […] Read more














