काठमाडौँमा वैशाख १ गतेदेखि राति पनि बस चल्ने : हरेक २० मिनेटको अन्तरमा बस आउने, सुरक्षा नगर प्रहरीले गर्ने
newsare.net
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालकाठमाडौँमा वैशाख १ गतेदेखि राति पनि बस चल्ने : हरेक २० मिनेटको अन्तरमा बस आउने, सुरक्षा नगर प्रहरीले गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, […] Read more














