तिब्र उतार चढावकाबीच ५.८२ अंक बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबारको दिन तिब्र उतार चढावकाबीच नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकतिब्र उतार चढावकाबीच ५.८२ अंक बढेर बन्द भयो सेयर बजार, कारोबार रकम भने घट्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन तिब्र उतार चढावकाबीच नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक अन्ततः हरियो भएर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ५.८२ अंकले बढेर २ हजार ७ सय ८२.१८ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका ९८ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ५८ कम्पनीको घटेको छ । बिहीबार […] Read more














