इटालियन मोटरसाइकल ‘मोर्बिडेली’ नेपालमा सार्वजनिक, मूल्य साढे १३ लाखसम्म
newsare.net
काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनइटालियन मोटरसाइकल ‘मोर्बिडेली’ नेपालमा सार्वजनिक, मूल्य साढे १३ लाखसम्म
काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। मोर्बिडेलीका विभिन्न भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गराइएको हो। ‘मोर्बिडेली’ बाइकको मूल्य मोडेल अनुसार फरक–फरक रहेको कम्पनीले जनाएको छ। मोर्बिडेली टी५०२एक्स मूल्य १३ लाख ४९ हजार रुपैयाँ राखिएको छ। यसैगरी एफ३५२ र टी३५२एक्स मूल्य ९ लाख ९६ हजार ९०० रुपैयाँ तथा टी१००२भीएक्स […] Read more














