एक सातामा लगानीकर्ताले गुमाए पौने ३ खर्ब रुपैयाँ, नयाँ सरकारमाथि लगानीकर्ताको अविश्वास किन ?
newsare.net
काठमाडौं । एक सातामा सेयर बजारका लगानीकर्ताहरुले पौने ३ खर्ब रुपैयाँभन्दा धेरै गुमाएका छन् । नयाएक सातामा लगानीकर्ताले गुमाए पौने ३ खर्ब रुपैयाँ, नयाँ सरकारमाथि लगानीकर्ताको अविश्वास किन ?
काठमाडौं । एक सातामा सेयर बजारका लगानीकर्ताहरुले पौने ३ खर्ब रुपैयाँभन्दा धेरै गुमाएका छन् । नयाँ सरकार गठनपछिको पछिल्लो पाँच कारोबारको दिनमा लगानीकर्ताहरुले २ खर्ब ७९ अर्ब ३६ करोड रुपैयाँ सम्पत्ति गुमाएका हुन् । चैत १२ गते बिहीबार कुल बजार पुँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ थियो । तर, चैत १९ गते बिहीबार […] Read more














