जर्मनीमा दक्ष कामदारको अभाव, भारतपछि नेपालजस्ता देशलाई पनि अवसर
newsare.net
काठमाडौं । युरोपेली मुलुक जर्मनीमा वृद्ध जनसंख्या बढ्ने र युवा जनशक्ति कम हुँदै जाँदा दक्ष कामदाजर्मनीमा दक्ष कामदारको अभाव, भारतपछि नेपालजस्ता देशलाई पनि अवसर
काठमाडौं । युरोपेली मुलुक जर्मनीमा वृद्ध जनसंख्या बढ्ने र युवा जनशक्ति कम हुँदै जाँदा दक्ष कामदारको अभाव गम्भीर बन्दै गएको छ। यस समस्यालाई समाधान गर्न जर्मनीले पछिल्ला वर्षहरूमा विदेशबाट कामदार भित्र्याउने नीति तीव्र बनाएको छ। विशेषगरी भारतबाट ठूलो संख्यामा युवा कामदार ल्याउने प्रयास भइरहेको छ। सन् २०२१ फेब्रुअरीमा जर्मनीको दक्षिण–पश्चिम क्षेत्रमा रहेको फ्राइबर्ग चेम्बर अफ […] Read more














