कुमारी बैंकको २५औं वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमको आयोजना
newsare.net
काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । यसकुमारी बैंकको २५औं वार्षिकोत्सव सम्पन्न, विभिन्न कार्यक्रमको आयोजना
काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक वर्ग, सेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गरेको छ । बैंकले देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि प्रतिबद्ध रहेको […] Read more














