शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ, के छ अभियोग ?
newsare.net
काठमाडौँ । व्यवसायिक घराना शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीशंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ, के छ अभियोग ?
काठमाडौँ । व्यवसायिक घराना शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो । उनलाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको विभागका एक अधिकारीले बताए । पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको बताइएको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले […] Read more














