आन्तरिक राजस्व कार्यालयले भन्यो-अनलाइन सिस्टमबाहेकका सेवा लिनुपरे स्वयं उपस्थित हुनु, विचौलियाबाट सावधान रहनु
newsare.net
काठमाडौं । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले सम्पूर्ण करदाताहरूसमक्ष करसम्बन्धी सेवा लिँदाआन्तरिक राजस्व कार्यालयले भन्यो-अनलाइन सिस्टमबाहेकका सेवा लिनुपरे स्वयं उपस्थित हुनु, विचौलियाबाट सावधान रहनु
काठमाडौं । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले सम्पूर्ण करदाताहरूसमक्ष करसम्बन्धी सेवा लिँदा सजगता अपनाउन र निर्धारित प्रक्रिया पालना गर्न आग्रह गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै सेवा प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन विभिन्न निर्देशनहरू सार्वजनिक गरेको हो। कार्यालयका अनुसार हाल अधिकांश करसम्बन्धी सेवाहरू विद्युतीय प्रणाली (अनलाइन सिस्टम) मार्फत प्रदान गरिँदै आएको छ। यद्यपि, […] Read more














