पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन, ब्याजको लोभमा साँवा गुम्नसक्ने चेतावनी
newsare.net
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सपचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन, ब्याजको लोभमा साँवा गुम्नसक्ने चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो । कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ […] Read more














