शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ, भैरहवाबाट फर्कदैं गर्दा बाटोबाटै समातिए
newsare.net
काठमाडौँ । जगदम्बा होल्डिङ्सका अध्यक्ष एवम् शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छनशंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ, भैरहवाबाट फर्कदैं गर्दा बाटोबाटै समातिए
काठमाडौँ । जगदम्बा होल्डिङ्सका अध्यक्ष एवम् शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अग्रवाललाई भैरहवाबाट काठमाडौं फर्कदैं गर्दा बाटोबाटै पक्राउ गरेको हो । हिजो साँझमात्रै उनका बुबा शंकरलाल अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियोे । Read more














