सरकारले पाँच महिनापछि किसान सूचीकरण गर्ने, १७ लाख ३७ हजार किसान सूचीबद्ध हुने
newsare.net
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरसरकारले पाँच महिनापछि किसान सूचीकरण गर्ने, १७ लाख ३७ हजार किसान सूचीबद्ध हुने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच महिनापछि किसानलाई पुनः सूचीकरण गर्न सुरु गरेको छ । किसानलाई परिचयपत्रसहित विभिन्न सेवा सुविधा अनुदान उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अनलाइन प्रणालीमा प्रविधिक समस्या आएपछि गत कात्तिक २५ गतेदेखि सञ्चालन हुनसकेको थिएन । सूचीकृत किसानलाई रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापन, सुविधा उपलब्ध गराउने योजना रहेको उक्त […] Read more














