दुवै सदनको बैठक बस्दै, सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने
newsare.net
काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । जसअनुसार सिंहदरबारस्थित निर्माणाधीन सङ्घीदुवै सदनको बैठक बस्दै, सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने
काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । जसअनुसार सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा अहिले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । अर्याल शुक्रबार सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। आजको बैठकमा ‘सभामुख पदमा […] Read more














