निर्विरोध नवनिर्वाचित सभामुख अर्यालको शपथ आज
newsare.net
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछनिर्विरोध नवनिर्वाचित सभामुख अर्यालको शपथ आज
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे २ बजे एक समारोहकाबीच पद तथा गोपनीयताका शपथ खुवाउने कार्यक्रम रहेको छ । त्यसअघि अहिले विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय […] Read more














