अर्थमन्त्री डा. वाग्लेको पहिलो साता : तीन ठूला निर्णयसँगै सुधारको संकेत, बजेट तयारी सुरु
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेको पहिलो सातामै आर्थिक सुधार, राजश्व वअर्थमन्त्री डा. वाग्लेको पहिलो साता : तीन ठूला निर्णयसँगै सुधारको संकेत, बजेट तयारी सुरु
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेको पहिलो सातामै आर्थिक सुधार, राजश्व व्यवस्थापन र निजी क्षेत्रको विश्वास अभिवृद्धिमा केन्द्रित महत्वपूर्ण कदमहरू चालेका छन् । चैत्र १३ गते पद तथा गोपनीयताको शपथ लिएपछि उनी निरन्तर छलफल, अन्तरक्रिया र निर्णय प्रक्रियामा सक्रिय देखिएका छन् । अर्थमन्त्री वाग्लेको पहिलो साताको गतिविधिले आर्थिक सुधार, प्रशासनिक पारदर्शिता र निजी […] Read more














