सुनको मूल्य चार दिनदेखि स्थिर, कतिमा भईरहेको छ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा पछिल्ला ४ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । गएको हप्ता बिहीबार प्रतितोसुनको मूल्य चार दिनदेखि स्थिर, कतिमा भईरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा पछिल्ला ४ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । गएको हप्ता बिहीबार प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार, शनिबार र आज आईतबारसम्म पनि सोही मूल्यमै कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आईतबार पनि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम छ […] Read more














