गृहमन्त्री सुदन गुरुङले भने–३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइएको रहेछ
newsare.net
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले अपराधीलाई लगाउनुपर्ने हत्कडी ३६ वर्षदेखि सुरक्षाकर्मीलाई लगृहमन्त्री सुदन गुरुङले भने–३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइएको रहेछ
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले अपराधीलाई लगाउनुपर्ने हत्कडी ३६ वर्षदेखि सुरक्षाकर्मीलाई लगाएर राखिएको टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् । पछिल्लो समय भ्रष्टाचारमा मुछिएका र गुण्डागर्दीमा संलग्नलाई पक्राउ गर्ने अभियानमा लागेका गृहमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् । पुराना भनिएका दलले सत्तामा रहँदा अपराधीलाई संरक्षण गरी सुरक्षाकर्मीलाई बन्धक बनाइएको उनले संकेत […] Read more














