वीरगन्ज नाकाबाट सात महिनामा ४९७ विद्युतीय गाडी भित्रियो, ९६ करोड ३६ लाख राजस्व संकलन
newsare.net
वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चवीरगन्ज नाकाबाट सात महिनामा ४९७ विद्युतीय गाडी भित्रियो, ९६ करोड ३६ लाख राजस्व संकलन
वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सोही अवधिमा भने रु ४३ […] Read more














