मन्त्रिपरिषद् बैठक बस्दै, सरकारका नियमित काम कारबाहीबारे छलफल हुने
newsare.net
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रमन्त्रिपरिषद् बैठक बस्दै, सरकारका नियमित काम कारबाहीबारे छलफल हुने
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेका लागि बैठक बस्न लागेको हो । बैठकमा सरकारका नियमित काम कारबाही र मन्त्रीहरूको भूमिकाबारे छलफल हुने बताइएको छ । Read more














