आइटी क्षेत्रमा उदाउँदै नेपाल : आयात घटेर निर्यात बढ्दा देशको भुक्तानी सन्तुलनमै सकारात्मक नतिजा
newsare.net
काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण दबावमा पर्दै आएको नेपालको भुक्तानी सन्तुलन पछिल्लो सआइटी क्षेत्रमा उदाउँदै नेपाल : आयात घटेर निर्यात बढ्दा देशको भुक्तानी सन्तुलनमै सकारात्मक नतिजा
काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण दबावमा पर्दै आएको नेपालको भुक्तानी सन्तुलन पछिल्लो समय सकारात्मक देखिएको छ । विदेशमा गएका श्रमिक नेपालीहरुले पठाएको रेमिट्यान्स, नेपालले बढाएको आन्तरिक उत्पादन र विद्युत निर्यातलगायतका सूचकहरुमा देखिएको सकारात्मक नतिजाले नेपालको भुक्तानी सन्तुलनमा विशेष योगदान दिँदै आएका छन् । यसै सन्दर्भमा पछिल्लो समय नेपालबाट हुने सूचना प्रविधि (आइटी) […] Read more














