सेयर बजारमा १०० अंक बढीको पहिरो, धर्मराए लगानीकर्ता
newsare.net
काठमाडौं । नयाँ सरकार गठनभएसँगै सेयर बजार निरन्तर जस्तो ओरालो लागेको छ । यो क्रमले आइतबार पनि निनसेयर बजारमा १०० अंक बढीको पहिरो, धर्मराए लगानीकर्ता
काठमाडौं । नयाँ सरकार गठनभएसँगै सेयर बजार निरन्तर जस्तो ओरालो लागेको छ । यो क्रमले आइतबार पनि निन्तरता पाएको छ । आज नेप्से परिसूचकमा पहिरो गएको छ । यसदिन परिसूचक १०५ दशमलव ५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलव ६८ अंकको बिन्दुमा झरेको छ । नयाँ सरकारले धमाधम सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा व्यवसायीहरुलाई पक्राउ […] Read more














