ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हेर्दाहेर्दैमा
newsare.net
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हेर्दाहेर्दैमा
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा भएको सुनुवाइ अधुरो रहेपछि मुद्दा सोमबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको छ। आइतबार न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो। तर सुनुवाइ नसकिएपछि अदालतले मुद्दालाई सोमबारका लागि स्थगित गरेको हो। भदौ २३ र २४ गते भएको जेनजी […] Read more














