वित्तीय प्रणालीमा सवा ७८ खर्ब निक्षेप, कर्जा प्रवाह सुस्त हुँदा राष्ट्र बैंकलाई व्यवस्थापनको सकस
newsare.net
काठमाडौं । वित्तीय प्रणालीमा करिब सवा ७८ खर्ब निक्षेप पुगेको छ । अर्थतन्त्र आएको सुस्तता र रेमिट्वित्तीय प्रणालीमा सवा ७८ खर्ब निक्षेप, कर्जा प्रवाह सुस्त हुँदा राष्ट्र बैंकलाई व्यवस्थापनको सकस
काठमाडौं । वित्तीय प्रणालीमा करिब सवा ७८ खर्ब निक्षेप पुगेको छ । अर्थतन्त्र आएको सुस्तता र रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिको कारण निक्षेप उच्च हुन पुगेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल ७८ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अर्थतन्त्रले अपेक्षित गति नलिनु, रेमिट्यान्स तथा निर्यातमा आएको सुधारले वित्तीय […] Read more














