चार ठूला मार्ट कारबाहीको दायरामा, कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन
newsare.net
काठमाडौँ । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोकचार ठूला मार्ट कारबाहीको दायरामा, कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन
काठमाडौँ । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड […] Read more














