२८ अर्ब ऋण स्वीकार गर्ने बालेन सरकारको निर्णयमा हर्क साम्पाङको कडा आपत्ति
newsare.net
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले झण्डै २८ अर्ब ऋ२८ अर्ब ऋण स्वीकार गर्ने बालेन सरकारको निर्णयमा हर्क साम्पाङको कडा आपत्ति
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णयमा कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै साम्पाङले सरकारले जनता र संसदलाई छलेर मनोमानी ढंगले ऋण लिन नहुने तर्क गरेका छन् । सरकारले बहुमतको आडमा चार-पाँच जना मन्त्रीहरू मिलेर निर्णय गर्नुभन्दा यस्ता […] Read more














