२४ घण्टामै लाईसेन्सदेखि फोरजी सेवा सुधारसम्म : यी हुन् सञ्चार मन्त्रालयका १० सुधारात्मक निर्णय
newsare.net
काठमाडौं । मन्त्रिपरिषद्को चैत १३ को निर्णयअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर२४ घण्टामै लाईसेन्सदेखि फोरजी सेवा सुधारसम्म : यी हुन् सञ्चार मन्त्रालयका १० सुधारात्मक निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को चैत १३ को निर्णयअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध कार्यान्वयन गर्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १० वटा प्रमुख सुधारात्मक कार्यक्रम स्वीकृत गरेको छ। यी कार्यक्रमहरू नागरिकमैत्री, छरितो तथा प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न लक्षित रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नागरिक एपमार्फत प्रहरी प्रतिवेदन, राहदानी तथा सवारी चालक अनुमति […] Read more














