Nepal



धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए, कुन हिमालन चढ्न कति शुल्क ?

काठमाडौं । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म

साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ कुरियर्स, निरन्तर माग बढ्दै

काठमाडौं । इनड्राइभले नेपाली नयाँ वर्षको अवधिमा आफ्नो डेलिभरी सेवा इनड्राइभ.कुरियर्स प्रति उल्ल
BizKhabar Online » BizKhabar Online

साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ कुरियर्स, निरन्तर माग बढ्दै

काठमाडौं । इनड्राइभले नेपाली नयाँ वर्षको अवधिमा आफ्नो डेलिभरी सेवा इनड्राइभ.कुरियर्स प्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ। विशेषगरी साना तथा मध्यम व्यवसायहरूले यस वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्। इनड्राइभ.कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो, जसले व्यक्तिहरू र व्यवसायहरूलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ। यस सेवामार्फत ग्राहक र कुरियरबीच सिधै […]

डोङफेङ मोटरद्वारा पहिलो इएमबी परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (इएमबी) मास(प्रोडक्सन परियोजनाक
BizKhabar Online » BizKhabar Online

डोङफेङ मोटरद्वारा पहिलो इएमबी परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (इएमबी) मास(प्रोडक्सन परियोजनाको जाडो परीक्षण हालै सफलतापूर्वक सम्पन्न गरेको छ। डोङफेङको जनरल आरएन्डडी सेन्टर र यिपाइ टेक्नोलोजीका विज्ञहरूद्वारा संयुक्त रूपमा गरिएको परीक्षणले कम घर्षण भएका सतहमा ब्रेकिङ गर्दा यो प्रणाली उत्पादन स्तरका मापदण्डहरू पूरा गर्न सक्षम रहेको पुष्टि गरेको छ, जसले यस प्रविधिलाई उद्योगकै अग्रणी स्तरमा राखेको […]

जेनजी घाइते शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय नियमविपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क ए
BizKhabar Online » BizKhabar Online

जेनजी घाइते शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने विषय नियमविपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ । चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध […]

शाओमीको इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए-सेबेन नेपाली बजारमा, मूल्य १५,९९९

काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड शाओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन
BizKhabar Online » BizKhabar Online

शाओमीको इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए-सेबेन नेपाली बजारमा, मूल्य १५,९९९

काठमाडौं । विश्वको अग्रणी प्रविधि ब्रान्ड शाओमीले आधिकारिक रुपमा नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी ए-सेबेन सार्वजनिक गरेको छ । उत्कृष्ट र परिस्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमताका साथ यो स्मार्टफोन नेपाली बजारमा आएको हो । रेड्मी ए-सेबेन मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम र आकार १७१.७९मिमी x७७.८मिमी x८.२६मिमी रहेको छ […]

अध्यागमन विभागले भन्यो-वैदेशिक रोजगारीमा जाने श्रमिकले थप कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको छैन

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको लागि थप कागजात देखाउनुपर
BizKhabar Online » BizKhabar Online

अध्यागमन विभागले भन्यो-वैदेशिक रोजगारीमा जाने श्रमिकले थप कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको छैन

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको लागि थप कागजात देखाउनुपर्ने व्यवस्था लागू गरिएको नगरिएको स्पष्ट पारेको छ । विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको प्रस्थानसम्बन्धी फैलिएको भ्रमप्रति स्पष्टिकरण जारी गरेको हो। विभागले एक सार्वजनिक सूचना जारी गर्दै विमानस्थलमा अतिरिक्त कागजात तथा बिलररसिद अनिवार्य गरिएको भन्ने हल्ला भ्रामक भएको जनाएको छ। हालै विभिन्न सञ्चारमाध्यममा […]

इन्धनको मूल्य सामान्य हुन दुई महिना लाग्ने, सेयर बजारपनि बढ्ने

काठमाडौं । इरान र अमेरिका बीचको युद्धविरामपछि कच्चा तेलको मूल्य केही हदसम्म घटेको छ । युद्धको समय
BizKhabar Online » BizKhabar Online

इन्धनको मूल्य सामान्य हुन दुई महिना लाग्ने, सेयर बजारपनि बढ्ने

काठमाडौं । इरान र अमेरिका बीचको युद्धविरामपछि कच्चा तेलको मूल्य केही हदसम्म घटेको छ । युद्धको समयमा, धेरैजसो समय कच्चा तेल प्रति ब्यारेल ४१०० भन्दा माथि रह्यो । यद्यपि मूल्य अहिले केही हदसम्म घटेको छ । तर, तेलको मूल्य अझैपनि युद्ध सुरु हुनुभन्दा पहिलेको स्तरभन्दा उल्लेखनीय रूपमा उच्च छ । इकोनोमिक टाइम्सका अनुसार, अग्रणी ब्रोकरेज […]

अस्पताल सेवा सुधार कार्यविधि जारी, कार्यालय समयभित्र एमआरलाई प्रवेश निषेध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको
BizKhabar Online » BizKhabar Online

अस्पताल सेवा सुधार कार्यविधि जारी, कार्यालय समयभित्र एमआरलाई प्रवेश निषेध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुरुप कार्यविधि जारी गरेको हो । कार्यविधिअनुसार अस्पतालले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रुपमा उपलब्ध गराउनुपर्ने छ […]

हर्क साम्पाङले भने–एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएक
BizKhabar Online » BizKhabar Online

हर्क साम्पाङले भने–एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने बताएका छन्। साम्पाङले राष्ट्रभक्ति र स्वाधीनताका […]

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व, कुन-कुन वस्तु उत्खनन हुँदैछन् नेपालमा ?

काठमाडौँ । खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चाल
BizKhabar Online » BizKhabar Online

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व, कुन-कुन वस्तु उत्खनन हुँदैछन् नेपालमा ?

काठमाडौँ । खनिजजन्य उद्योगबाट रु दुई अर्ब १४ करोड राजस्व असुली भएको छ । यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट उक्त रकम सङ्कलन भएको हो । गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, […]

वैदेशिक रोजगारीको प्रलोभनमा एकान्नब्बे लाख नब्बे हजार ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीको प्रलोभनमा एकान्नब्बे लाख नब्बे हजार ठगी

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर रु ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ को २४ […]

चौबिस घण्टामा एक हजार सात सय बढी सवारी कारबाहीमा, झण्डै १२ लाख राजस्व उठ्यो

काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा पर
BizKhabar Online » BizKhabar Online

चौबिस घण्टामा एक हजार सात सय बढी सवारी कारबाहीमा, झण्डै १२ लाख राजस्व उठ्यो

काठमाडौँ । बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार ७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएका ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५, सङ्केट बत्ती उल्लङ्घनकर्ता १०२, तीव्र गतिमा सवारी हुइँक्याउने ९३, लेन अनुशासन पालना नगर्ने १७९ र सार्वजनिक यातायातका […]

हर्मुजमा पारवहन शुल्क लगाउने इरानको प्रयास, स्वीकार्य नहुने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार
BizKhabar Online » BizKhabar Online

हर्मुजमा पारवहन शुल्क लगाउने इरानको प्रयास, स्वीकार्य नहुने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गबाट गुज्रने जहाजहरूमा शुल्क लगाउने इरानको कुनै पनि प्रयासलाई वासिङ्टनले अनुमति नदिने बताएका छन् । शनिबार जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग एक अन्तर्राष्ट्रिय जलमार्ग भएको र यसमा कुनै पनि प्रकारको पारवहन शुल्क लगाउन नपाइने बताएका हुन् । अमेरिकी उपराष्ट्रपति […]

आजको मौसम : पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण को
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार […]

विभागद्वारा एकैदिन ५६ फर्ममा अनुगमन, धेरैलाई सुधारात्मक निर्देशन

काठमाडौँ । बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथ
BizKhabar Online » BizKhabar Online

विभागद्वारा एकैदिन ५६ फर्ममा अनुगमन, धेरैलाई सुधारात्मक निर्देशन

काठमाडौँ । बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुगमन गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारबाही गरिएको छ । काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुगमन […]

चैत ३० गतेदेखि ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुने, यस्तो छ सरकारले जारी गरेको मार्गदर्शन

काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्
BizKhabar Online » BizKhabar Online

चैत ३० गतेदेखि ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन हुने, यस्तो छ सरकारले जारी गरेको मार्गदर्शन

काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ । कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा […]

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

महासंघको निर्वाचन सर्यो, अब वैशाख २१ र २२ मा हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति सरेको छ। पाटन उच्च अदालतले विभिन्न १८ वटा
BizKhabar Online » BizKhabar Online

महासंघको निर्वाचन सर्यो, अब वैशाख २१ र २२ मा हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मिति सरेको छ। पाटन उच्च अदालतले विभिन्न १८ वटा वस्तुगत सदस्यहरूलाई समेत समावेश गरी निर्वाचन गराउन अन्तरिम आदेश दिएसँगै उक्त निर्वाचन सरेको हो। यही चैत्र २९ र ३० गते हुने भनेको महासंघको निर्वाचन अब वैशाख २१ र २२ मा हुने भएको हो। पाटन उच्च अदालतले बिहीबार विभिन्न १८ […]

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जा
BizKhabar Online » BizKhabar Online

विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न सबै देशहरूले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आह्वान गर्नुभएको छ । न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटनका अवसरमा बोल्दै उनले एक्लाएक्लै निर्णय लिने, निर्यात नियन्त्रण गर्ने वा मूल्य नियन्त्रणजस्ता कदमहरूले विश्व आर्थिक अवस्थालाई अझ […]

सार्वजनिक सवारीमा आरक्षित सिट अनिवार्य : नियम उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं । सार्वजनिक यातायातका यात्रुवाहक सवारीसाधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा ल
BizKhabar Online » BizKhabar Online

सार्वजनिक सवारीमा आरक्षित सिट अनिवार्य : नियम उल्लंघन गर्नेलाई कारबाही

काठमाडौं । सार्वजनिक यातायातका यात्रुवाहक सवारीसाधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा लागू गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०७ अनुसार सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि चार वटा र महिलाका लागि दुई वटा सिट अनिवार्य रूपमा छुट्याउनुपर्ने कानुनी प्रावधान रहेको छ। तर पछिल्लो समय स्थानीय रुटदेखि लामो […]

पेन्सन सेवा पूर्ण रूपमा डिजिटल : इ–पेन्सन प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं । महालेखा नियन्त्रक कार्यालय तथा यस मातहतका कार्यालयहरूले प्रदान गर्दै आएको सरकारी सेव
BizKhabar Online » BizKhabar Online

पेन्सन सेवा पूर्ण रूपमा डिजिटल : इ–पेन्सन प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं । महालेखा नियन्त्रक कार्यालय तथा यस मातहतका कार्यालयहरूले प्रदान गर्दै आएको सरकारी सेवालाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘इ–पेन्सन प्रमाणीकरण प्रणाली’ को शुभारम्भ गरिएको छ। माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आयोजित कार्यक्रममा उक्त प्रणाली औपचारिक रूपमा सुरु गरेका हुन्। नयाँ प्रणाली लागू भएसँगै सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू (निजामती, शिक्षक, नेपाली सेना, […]

उपसभामुख बनिन् रुबीकुमारी ठाकुर

काठमाडों । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएक
BizKhabar Online » BizKhabar Online

उपसभामुख बनिन् रुबीकुमारी ठाकुर

काठमाडों । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनले राप्रपाकी सरस्वती लामालाई पराजित गरिन्। रुबीकुमारीले २ सय २९ मत प्राप्त गर्दा विपक्षमा ५ मत खस्यो भने २२ सांसद तटस्थ बसे। उनलाई सत्तारुढ दलहरू र नेपाली कांग्रेससहित नेकपाको समर्थन रहेको थियो। एमाले भने निर्वाचनमा सहभागी भएन ।

अदालतबाट न्याय पाएका १८ वस्तुगत संघले भने – तत्काल मताधिकारसहितको अधिकार चाहियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता सम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाए
BizKhabar Online » BizKhabar Online

अदालतबाट न्याय पाएका १८ वस्तुगत संघले भने – तत्काल मताधिकारसहितको अधिकार चाहियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यता सम्बन्धमा पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएका वस्तुगत संघहरुले आफूहरुलाई तत्काल मताधिकारसहितकाे अधिकार माग गरेका छन् । बिहीबार पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश भएसँगै उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघको विधानअनुसार निर्वाचनमा सहभागि हुनका लागि एउटा साधारणसभामा भाग लिएको […]

एनआईसी एशिया बैंकद्वारा सहारा घरलाई आवश्यक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयो
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकद्वारा सहारा घरलाई आवश्यक सामग्री सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर)मा आश्रित व्यक्तिहरुको बसाई अझ सहज र स्वस्थ होस् भन्ने हेतुले आवश्यक विभिन्न सामग्रीहरु सहयोग गरेको छ । बैंकले सहारा घरलाई डाइनिङ टेबल, बेन्चहरुका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत […]

यामाहा ‘ब्लु फेस्ट’को घोषणा, ग्राहकहरुलाई छुटैछुट

काठमाडौं । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स प्रालिमार्फत बहुप्रतिक्षित वार्ष
BizKhabar Online » BizKhabar Online

यामाहा ‘ब्लु फेस्ट’को घोषणा, ग्राहकहरुलाई छुटैछुट

काठमाडौं । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स प्रालिमार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम ‘यामाहा ब्लु फेस्ट’ पुनः आयोजना गर्ने भएको छ। यो कार्यक्रम यहि चैत्र २९ देखि वैशाख ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यू यमाहा एफजेडएस न्यू जेन स् लिड द नेक्स्ट सार्वजनिक हुनेछ, जसले यस साताव्यापी […]

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव सिफारिस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्
BizKhabar Online » BizKhabar Online

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव सिफारिस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव सिफारिस भएका छन् । सिफारिस भएका दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । उनीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । गौरीकुमारी महोत्तरी ४ र […]

उपसभामुखमा रुबीलाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमार
BizKhabar Online » BizKhabar Online

उपसभामुखमा रुबीलाई मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी हुन प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत पुगेका थिए । […]

भारतबाट १५ दिनमा मूल्य आउँदा पनि किन हरेक हप्ता बढाईँदैछ इन्धनको मुल्य ? यस्तो छ कारण

काठमाडौं । पछिल्लो महिना अझ चैत महिनाभरी नेपालमा हरेक हप्ताजसो पेट्रोलियम पदार्थको मूल्य बढ्यो
BizKhabar Online » BizKhabar Online

भारतबाट १५ दिनमा मूल्य आउँदा पनि किन हरेक हप्ता बढाईँदैछ इन्धनको मुल्य ? यस्तो छ कारण

काठमाडौं । पछिल्लो महिना अझ चैत महिनाभरी नेपालमा हरेक हप्ताजसो पेट्रोलियम पदार्थको मूल्य बढ्यो । दक्षिण एशियाली मुलुकमा धेरै तेल पठाउने मध्यपूर्वका देशहरुमा भूराजनीति तनावले तेलको अभाव हुँदा अन्तरराष्ट्रिय स्तरमै पेट्रोलियमको मूल्य बढिरहेको छ । नेपालमा भने हालसम्मको व्यवस्था अनुसार अन्तरराष्ट्रिय बजारको मूल्य १५ दिनपछि मात्रै प्रभावकारी हुन्छ । सोही अनुसार नेपाल सरकार मातहतको नेपाल […]

दुई दिने साप्ताहिक विदा लागू : अस्पतालहरूले आइतबार पनि ओपीडी उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशि
BizKhabar Online » BizKhabar Online

दुई दिने साप्ताहिक विदा लागू : अस्पतालहरूले आइतबार पनि ओपीडी उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिवार र आइतवार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू भएको छ। स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित सबै निकायलाई विशेष अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशनअनुसार निम्न व्यवस्था मिलाउन निर्देशन दिइएको छ […]

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सुरु, ५० जना लाभान्वित हुने बैंकको अपेक्षा

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयो
BizKhabar Online » BizKhabar Online

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सुरु, ५० जना लाभान्वित हुने बैंकको अपेक्षा

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा आज चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सुरु भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा प्रदान गरिने बैंकले जनाएको छ । सुर्खेतमा संचालन […]

बैंकिङ प्रणालीमा अधिक तरलता : ५ दिनको लागि सवा १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : ५ दिनको लागि सवा १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत सवा १ खर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ५ दिनका लागि १ खर्ब २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा […]

प्रतितोला २२ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

प्रतितोला २२ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि बढ्दै ४ […]

राष्ट्रपति पौडेलले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने, हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने, हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने भएका हुन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । आजै रातिदेखि सङ्घीय संसद्को […]

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम, पोखराको सेती पुल निर्माणाधीन अवस्थामा

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई ती
BizKhabar Online » BizKhabar Online

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम, पोखराको सेती पुल निर्माणाधीन अवस्थामा

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुटबाहेकका काम निर्धारित समयमै सकिने बताए । कुल ३८.७१ किलोटोमिटर दूरीको उक्त खण्डमा […]

बजारमा बिक्री हुने वस्तुमा एमआरपी र स्पष्ट लेबल अनिवार्यरूपमा उल्लेख गर्न विभागको निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्
BizKhabar Online » BizKhabar Online

बजारमा बिक्री हुने वस्तुमा एमआरपी र स्पष्ट लेबल अनिवार्यरूपमा उल्लेख गर्न विभागको निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) र स्पष्ट लेबल अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सूचना जारी गर्दै सबै सरोकारवालालाई उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सूचना अनुसार विदेशबाट आयात हुने वस्तुमा आयातकर्ताको विवरणसहित एमआरपी उल्लेख भएको […]

यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु २१ र आलु रातो (भारतीय) प्रतिकिलो […]

Get more results via ClueGoal