सेयर धितो कर्जा प्रवाह एक वर्षमा सवा ३७ अर्ब बढ्यो, नबिल र ग्लोबल आइएमई सबैभन्दा अगाडि
newsare.net
काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा सवा ३७ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गसेयर धितो कर्जा प्रवाह एक वर्षमा सवा ३७ अर्ब बढ्यो, नबिल र ग्लोबल आइएमई सबैभन्दा अगाडि
काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा सवा ३७ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह ३७ अर्ब २९ करोड रुपैयाँले बढेर १ खर्ब ३३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । २०८१ को फागुन मसान्तसम्म बैंकहरुले ९६ अर्ब ३९ करोड […] Read more














