आरबीजी इन्टरनेशनल प्रालि टौरियन एमपीएस लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता नियुक्त
newsare.net
काठमाडौँ । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित कआरबीजी इन्टरनेशनल प्रालि टौरियन एमपीएस लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता नियुक्त
काठमाडौँ । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित कम्पनी Taurian MPS Ltd. ले RBG International Pvt. Ltd. लाई नेपालका लागि आफ्नो आधिकारिक डिलर (अधिकृत विक्रेता) का रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ। काठमाडौंमा आयोजित एक औपचारिक समारोहमार्फत उक्त साझेदारी सम्पन्न गरिएको थियो। कार्यक्रममा Taurian MPS Ltd. का तर्फबाट ग्लोबल सेल्स डाइरेक्टर आनन्द […] Read more














