सुनको मूल्यमा एकैदिन ७ हजार २ सयको वृद्धि, चाँदीको मुल्य पनि उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा एकाएक ७ हजार २ सय रुपैयाँको वृद्धि देखिएको छ । नेपासुनको मूल्यमा एकैदिन ७ हजार २ सयको वृद्धि, चाँदीको मुल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा एकाएक ७ हजार २ सय रुपैयाँको वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २ सय […] Read more














