इन्धनमा मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति तिर्नुपर्छ ?
newsare.net
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि सँगसँगै सार्वजनिक सवारीसाधनको भाडाइन्धनमा मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा बढ्यो, अब कति तिर्नुपर्छ ?
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि सँगसँगै सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई सार्वजनिक सवारीसाधनको भाडादर बढाउन सहमति दिएसँगै सार्वजनिक यातायातको भाडा बढेको हो । केहिदिन अघि मन्त्रालय, विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलले वैज्ञानिक भाडा दर प्रणालीअनुसार यात्रुवाहक सवारीको भाडा बढाउनुपर्ने सिफारिस गरेको थियो […] Read more














