हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन : उदय निरौला अध्यक्ष नियुक्त
newsare.net
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरधनी प्रतिनिधि सञ्चालकहरूमा हेरफेर भएहिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन : उदय निरौला अध्यक्ष नियुक्त
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरधनी प्रतिनिधि सञ्चालकहरूमा हेरफेर भएसँगै कम्पनीको सञ्चालक समिति पूर्ण रूपमा पुनर्गठन भएको छ। कम्पनीले पूर्व सञ्चालकहरू ज्ञानेन्द्र गोल्छा, शाहिल अग्रवाल र रोहित गुप्ताको स्थानमा उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापालाई नयाँ सञ्चालक नियुक्त गरेको हो। चैत २६ गतेदेखि लागू हुने गरी आगामी वार्षिक साधारणसभासम्मका लागि […] Read more














