ओली र लेखक हाजिर जमानीमा रिहा, अदालतले गर्याे यस्तो निर्णय
newsare.net
काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकलाई सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले हाजिर जमानीमाओली र लेखक हाजिर जमानीमा रिहा, अदालतले गर्याे यस्तो निर्णय
काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकलाई सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ। सरकारी वकिलको सहमतिमा ‘खोजी भए उपस्थित हुने’ शर्तमा उनीहरूलाई मुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। भदौ २३–२४ को जनजी प्रदर्शनमा प्रहरी गोलीबाट किशोरहरूको मृत्यु भएको घटनाको छानबिनका लागि चैत १४ मा पक्राउ गरिएका उनीहरूलाई चैत […] Read more














