नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि
newsare.net
काठमाडौं । बिहीबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि
काठमाडौं । बिहीबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २ हजार ८ सय ५१.२४ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका २ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ […] Read more














