राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य, भोलि संयुक्त बैठकमा सम्बोधन गर्ने
newsare.net
काठमाडौं । रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार संघीय संसद्को दुवै सदनको चालु अधिवराष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य, भोलि संयुक्त बैठकमा सम्बोधन गर्ने
काठमाडौं । रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। अधिवेशन अन्त्यसँगै राष्ट्रपतिले भोलि संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम […] Read more














