पाल्पा सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
newsare.net
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यपाल्पा सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यस कम्पनीको आईपीओ आज चैत २६ गते नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता सेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता सेयर गरी कुल ३ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा […] Read more














